Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

दीपिकाले खोलीन रणवीरसँग ब्रेकअप हुनुका कारण

कुनैबेला बलिउडको चर्चित र राम्रो जोडीको रुपमा रहेको रणवीर कपुर–दीपिका पादुकोणको केही वर्ष पहिले नै ब्रेकअपप भएर अलग्गिएका छन् । तर यो ब्रेकअपको जिम्मेदार को हुन् भन्ने खुलासा भने एक इन्टरभ्युमा दीपिकाले गरेकी छिन् । दीपिकाले रणवीरको नामै नलिइकन आफ्नो सम्बन्ध टुट्नुको दुःख व्यक्त गरिन् । एक इन्टरभ्युमा दीपिकाले भनिन् ‘मैले उस्लाई रङगेहात पक्रेको थिए, यहि त्यो समय थियो जब मैले सबै इमोशन भुलेर अलग हुने निर्णय गरे ।’ मेरो लागी कसैको पर्सनल हुनु शारीरिक सम्बन्ध जरुरी छैन । मलाई लाग्छ यसको लागी आफ्नो भावनासँग जोडिनु महत्वपुर्ण छ । म यस्तो सोच्छु, सबैको सोच यस्तो होस् यो जरुरी छैन । जब म रिलेशनमा थिए धेरैले भने उस्लो तिमिलाई धोका दिइरहेको छ । म आफैपनि यो कुरा जान्थे तर उस्ले मेरो अगाडि रिलेशनको भिग मागेको देखेर दोस्रो मौका दिए । यति हुदाहुदै पनि एकदिन मैले उस्लाई रङगेहात पक्रे । दीपिकाले भनिन्, ‘मैलै कहिल्यै रिलेशनमा हुदा कसैलाई पनि धोका दिइन् किनकि यस्तै गर्नु भन्दा त सिंगल हुनु नै राम्रो ।’ दीपिकाले दिलमा लुकाएको सबै राज खोल्दै भनिन्, ‘जब उस्ले पहिलोपटक धोका दियो यस्तो लाग्यो हाम्रो सम्बन्धमा कहिले नि कुनै कुरा सहि नै थिएन त्यसैले सबै भयो । तर जब धोका दिनु कसैको बानी हो भने रिलेशनमा सबै कुरा दिएर पनि हार्नुपर्दो रहेछ । मैले आफ्नो सम्बन्धमा सबै दिए तर फर्केर आउछ भन्ने आशा गरिन् ।’ तर भरोसा टुटेपछि तपाइको नजिकको मान्छे प्रतिको सबै भावनाहरु हराउदछ । ब्रेकअप पछि मैले धेरै दिन रोएर बिताए । समय बित्नुका साथै राम्रो व्यक्ति बने र अगाडि बढे । भन्ने हो भने दीपिका पादुकोण र रणवीर कपुर २००७ सालको ‘बचना ऐ हसीनो’ फिल्मको समयमा नजिक भएका थिए । स्रोेतका अनुसार दीपिकाले राणवीरको नामाको ट्याटु पनि बनाएकी थिइन् । आजकाल दीपिका पादुकोण रणवीर सिंहसग डेट गरिरहेकी छिन् । यी जोडी चाडै विवाहमा पनि बाधिन सक्छन् । यता रणवीर कपुर भने आलिया भट्ट लाई डेट गरिरहेका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending