Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

धेरैजसो भूकम्प नेपालमा मात्र किन आउँछ ?

गत बैशाखको विनाशकारी भूकम्पले नेपालमा मात्र होइन, छिमेकी देश भारतलाई पनि प्रभावित बनाएको छ । भूकम्पपछिका पराकम्पन भारतमा पनि महसुस गरिएको थियो । भारतीय मिडियाले बैशाख २९ को भूकम्प आएको क्षेत्रलाई इंड्स–यारलाङ क्षेत्र भनेको छ । करिब चार करोड वर्ष पहिले भारतीय उपमहाद्विप यहि युरेसियाई प्लेटसँग ठोक्किएको थियो । यसकै कारण हिमालय पर्वतको निर्माण भएको थियो । यो पर्वत आज पनि प्रतिवर्ष एक सेन्टिमिटर माथि उठिरहेको छ । यहि हलचलका कारण यो इलाकामा धेरैजसो भूकम्प आइरहने गर्दछ । संसारको सबैभन्दा खतरनाक भूकम्पमध्ये एक– काठमाडौं र त्यसको आसपास नै किन आउने गर्दछ भूकम्प काठमाडौं उपत्यका भित्र ३०० मिटरको गहिराइमा कालो माटो छ जुन प्रागैतिहासिक (प्रिहिस्टोरिक) पोखरीको अवशेष हो जसका कारण यहाँ बढि म्याग्निच्युडको भूकम्प आउने गर्दछ । अध्ययनका अनुसार यहाँ माटोको द्रवीकरणका कारण ठूलो भूकम्प आउने खतरा रहिरहन्छ । \"earthquakeके सबैभन्दा डरलाग्दो छ यो क्षेत्र ? हिमालय पर्वतको भूकम्पको खतरा रहेको क्षेत्रमा बस्ने धेरैजसो मानिसको घर ढुङ्गाले बनेको हुन्छ । नेपालका साथै भारतको कश्मिर, हिमालय प्रदेश, उत्तराखंड, सिक्किम, उत्तर पश्चिम राज्य सामिल छ । यसका साथै तराई किसिमको भारतीय इलाकामा घना बस्ती छ । यस्तो अवस्थामा कुनै ठूलो भूकम्प आएको स्थितीमा यहाँ सबैभन्दा ठूलो नोक्सानी हुने गर्दछ । के हुन्छ धर्तीभित्र? हिमालयको सतहमा धर्तीको दुई तह हुने गर्दछ जुन आपसमा घर्षण गरिरहेको हुन्छ । त्यसैले नै कम्पन हुने गर्दछ । विशेषज्ञका अनुसार भूकम्पको केन्द्रबाट जुन ऊर्जा निस्कन्छ त्यो कुनै परमाणु बमभन्दा कम हुँदैन । यो धर्तीको तहलाई चिर्दै सतहसम्म आउने गर्दछ । भारतीय उपमहाद्विपको तह ५.५ सेन्टिमिटरको दले उत्तरतर्फ झरिरहेको छ । थुप्रै पटक यो आपसमा ठोक्किनेसमेत गर्दछ । स्रोतः आइचोक
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy