Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

धेरैजसो भूकम्प नेपालमा मात्र किन आउँछ ?

गत बैशाखको विनाशकारी भूकम्पले नेपालमा मात्र होइन, छिमेकी देश भारतलाई पनि प्रभावित बनाएको छ । भूकम्पपछिका पराकम्पन भारतमा पनि महसुस गरिएको थियो । भारतीय मिडियाले बैशाख २९ को भूकम्प आएको क्षेत्रलाई इंड्स–यारलाङ क्षेत्र भनेको छ । करिब चार करोड वर्ष पहिले भारतीय उपमहाद्विप यहि युरेसियाई प्लेटसँग ठोक्किएको थियो । यसकै कारण हिमालय पर्वतको निर्माण भएको थियो । यो पर्वत आज पनि प्रतिवर्ष एक सेन्टिमिटर माथि उठिरहेको छ । यहि हलचलका कारण यो इलाकामा धेरैजसो भूकम्प आइरहने गर्दछ । संसारको सबैभन्दा खतरनाक भूकम्पमध्ये एक– काठमाडौं र त्यसको आसपास नै किन आउने गर्दछ भूकम्प काठमाडौं उपत्यका भित्र ३०० मिटरको गहिराइमा कालो माटो छ जुन प्रागैतिहासिक (प्रिहिस्टोरिक) पोखरीको अवशेष हो जसका कारण यहाँ बढि म्याग्निच्युडको भूकम्प आउने गर्दछ । अध्ययनका अनुसार यहाँ माटोको द्रवीकरणका कारण ठूलो भूकम्प आउने खतरा रहिरहन्छ । \"earthquakeके सबैभन्दा डरलाग्दो छ यो क्षेत्र ? हिमालय पर्वतको भूकम्पको खतरा रहेको क्षेत्रमा बस्ने धेरैजसो मानिसको घर ढुङ्गाले बनेको हुन्छ । नेपालका साथै भारतको कश्मिर, हिमालय प्रदेश, उत्तराखंड, सिक्किम, उत्तर पश्चिम राज्य सामिल छ । यसका साथै तराई किसिमको भारतीय इलाकामा घना बस्ती छ । यस्तो अवस्थामा कुनै ठूलो भूकम्प आएको स्थितीमा यहाँ सबैभन्दा ठूलो नोक्सानी हुने गर्दछ । के हुन्छ धर्तीभित्र? हिमालयको सतहमा धर्तीको दुई तह हुने गर्दछ जुन आपसमा घर्षण गरिरहेको हुन्छ । त्यसैले नै कम्पन हुने गर्दछ । विशेषज्ञका अनुसार भूकम्पको केन्द्रबाट जुन ऊर्जा निस्कन्छ त्यो कुनै परमाणु बमभन्दा कम हुँदैन । यो धर्तीको तहलाई चिर्दै सतहसम्म आउने गर्दछ । भारतीय उपमहाद्विपको तह ५.५ सेन्टिमिटरको दले उत्तरतर्फ झरिरहेको छ । थुप्रै पटक यो आपसमा ठोक्किनेसमेत गर्दछ । स्रोतः आइचोक
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies