Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

शाकाहारीका लागि चेतावनी ! बोटबिरुवालाई आफैं खाइएको थाहा हुन्छ (भिडियोसहित)

के तपाईंले जनावरको भावनालाई सम्मान गर्दै मासु खान छोड्नभएको छ ? हामीमध्ये धेरैलाई शाकाहारी हुनु स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक भएको थाहा छ । तर धेरैले स्वास्थ्यको दृष्टिकोणले भन्दा पनि जनावरलाई मार्ने बेलामा उनीहरुको क्रन्दन सुन्दा र उनीहरुको माया लागेर मासु खान छोडेर सागपात खान जोड गर्दछन् । तर यहाँ शाकाहारीका लागि नराम्रो खबर छ । युनिभर्सिटी अफ मिसौलीले गरेको एक अनुसन्धानमा बोटबिरुवालाई आफू खाइएको कुराको जानकारी हुन्छ । \"caterpillar\"अनुसन्धानकर्ताले क्याटरपिलरले कुनै बोट खाइरहेको बेला निकाल्ने कम्पन र ध्वनीलाई रेकर्ड गरि पछि त्यो अर्को बोटमा लगेर सुनाइयो । त्यसको केहि घण्टा पछि उक्त बोटले क्याटरपिलरले सहन गर्न नसक्ने तोरीको तेल रिलिज गर्यो । तर त्यहि बोटले भने हावाको ध्वनीप्रति कुनै प्रतिक्रिया दिएनन् जबकी हावाबाट पनि त्यस्तै प्रकारको ध्वनी प्रभाव पैदा हुने गर्दछ । अनुसन्धानमा संलग्न वरिष्ठ वैज्ञानिक हेडी एपेलले उक्त निष्कर्षले कृषिमा भिन्न तरिका अपनाउन सकिने बताएका छन् । यद्यपी, जिवित बोटबिरुवाले मात्र यस्तो प्रतिक्रिया दिन सक्ने अनुसन्धानकर्ताको निष्कर्ष छ । उक्त अनुसन्धानमा मानिसहरुले बाली भित्र्याउँदा पनि बोटबिरुवालाई थाहा हुने बताइएको छ । यसको बारेमा थप जानकारी चाहनुहुन्छ भने यहाँ दिइएको भिडियो हेर्नुहोस्ः https://www.youtube.com/watch?v=x1Lx3Wnzt_s
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies