Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बिग्रीयो ओली–गौतम सम्बन्ध

काठमाडौं,  मदन–आश्रित स्मृति दिवसमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओली भन्दै थिए,‘त्यत्रो विपतको बेला सरकारले के गरेको छ भन्ने कुरा सरकारमै भएर पनि एमालेलाई थाहा भएन ।’ मञ्चमा बसेका एमाले उपाध्यक्ष बामदेव गौतमले तत्कालै जवाफ फर्काए, ‘सरकारले गरेका सबै काम पार्टीलाई थाहा छ ।’ ओलीले पनि प्रश्न उठाए, ‘खोइ यत्रो टिभी,रेडियो छन्,तिनले भन्नुपर्ने ?’ गौतम फेरि बीचमै बोले, ‘सबै चिज मन्त्रालयको वेभसाइटमा राखिदिएको छ, त्यहाँ हेर्न सकिन्छ ।’ त्यतिबेलै एमाले कार्यकर्ताले दुई नेताबीचको सम्बन्ध हार्दिक नभएको लख काटिसकेका थिए । सार्वजनिक मञ्चमा यस्तो सवाल जवाफ गर्ने  यी उनै केपी ओली र वामदेव गौतम हुन् जो एक वर्षयता हरेक समिकरणमा काँधमा काध मिलाएर अघि बढेका थिए । यहि समिकरणले ओली संसदीय दलको नेता मात्रै बनेन्, पार्टी अध्यक्षमा पनि विजयी भए ।  तर अब ओली प्रधानमन्त्री बन्ने संभावना बढ्दैछ , गौतमसँग उनको सम्बन्ध अलिक कमजोर देखिएको छ ।  बरु माधव नेपालको भूमिका प्रभावकारी देखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–एक चोटी प्रधानमन्त्री हुने ओलीको इच्छा  र फेरि प्रमुख भएर पार्टी सञ्चालन गर्ने  नेपालको चहाना एक ठाउँमा मिल्दा  गौतम ओझेलमा परेका छन् ।  राष्ट्रिय सरकार निर्माणको बहस प्रारम्भ हुनुअघि सम्म  पार्टी भित्र अध्यक्ष ओलीले विश्वास गरेका नेता गौतम नै थिए ।  दलहरुको बीचका छलफलमा आफू जान नसक्दा ओलीले पार्टीको नेतृत्व गर्ने गरि गौतमलाई नै पठाउँथे ।  तर, अहिले राष्ट्रिय सरकार निर्माणको सिलसिलामा भएको छलफलमा गौतम कतै छैनन् बरु सबै तिर माधव नेपाल छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending