Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

शाहरुख खानलाई एकैसाथ तीनतीन वटा खुशी, सेलिब्रेट गर्न यसरी सजाए बंगला

मुम्बई । बलिउडका सुपरस्टार शाहरुख खानको अर्काे बलिउड चलचित्र ‘जिरो’ को पोष्टर हालैमात्र रिलिज भएको छ । अगिल्लो पोष्टरमा शाहरुख खानलाई बउआ सिंह भूमिकामा अभिनेत्री कैटरिना कैफसँग रोमान्स गरिरहेको देख्न सकिन्छ देखिन्छ भने हाल सार्वजनिक दोस्रो पोष्टरमा उनलाई व्हिल चेयरमा बसेकी अनुष्काको साथमा देख्न सकिन्छ । दोस्रो तस्विरबाट यस चलचित्रमा अनुष्काले अपाङ्ग केटीको भूमिका निर्वाह गरेको बुझ्न सकिन्छ । चलचित्र ‘जिरो’ को ट्रेलर सुपरस्टार शाहरुख खानको शुभ जन्मदिनको अवसर पारे रिलिज हुने तयारीमा रहेको छ । यस्तो हुने छ तयारी ट्रेलर रिलिजको लागि उनको टिम मुम्बईको बडालास्थित सिनेमा हललाई उत्तरी भारतीय सहर मेरठ जस्तै देखिने गरेर सजाइरहेको छ । यसको पुष्टि चलचित्रसँग जोडिएका कलाकारहरूले गरिसकेका छन् । सिनेमा हललाई मेराथ्को घण्टाघर जस्तै लाग्ने गरेर सजाइने बताइएको छ । त्यहाँ बनाइएको स्टेजमा शाहरुख बउआ सिंह बनेर गम्छा, लेदर ज्याकेट र जिन्स लगाएर आउने छन् । । यस मौकामा शाहरुखले आफ्नो फ्यानहरुलाई पनि निमन्त्रणा दिएका छन् । एकैसाथ ३ सेलिब्रेशन २ नोभेम्बरका दिन शाहरुखको जन्मदिन रहेको छ । त्यही बेला दिपावली पनि भएको र शाहरुखको चलचित्र जिरो पनि डिसेम्बरमा रिलिज हुने छ । यस तरिकाले भन्नुपर्दा शाहरुख खानको साथ सेलिब्रेसन गर्ने तीनओटा अवसरप्राप्त भएको छ ।यस मौकाको लागि उनले खास ेतयारी गरिराखेका छन् । यस्तो छ मन्नतको स्पेशल डेकोरेशन शाहरुख खान आफ्नो बंगला मन्नतलाई यसरी सजाइरहेका छन् । यसका केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल पनि भइरहेका छन् । जसमा शाहरुखका घर मन्नत उज्यालोले जगमगाइरहेको देखिन्छ । शाहरुखको यो चलचित्र २१ डिसेम्बरमा रिलिज हुने भएको छ । एकैसाथ यसरी तीन अवसर परेकाले सुपरस्टार शाहरुख खानले अाफ्नो बंगला मन्नतलार्इ यसरी सजाएका केही तस्वीरहरु भाइरल भइरहेका छन् । एजेन्सी \"\" \"\" \"\" \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: