Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

हेलिकप्टर दुर्घटनामा निधन भएकाका आफन्तलाई प्रधानमन्त्रीको समवेदना

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले माउन्टेन एअरको हेलिकप्टर दुर्घटनामा परी जीवन गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका स्वजनहरुप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री कोइरालाले अकल्पनीय र विनाशकारी भूकम्पको पीडामा छट्पटिएका नेपालीहरुलाई राहत  र स्वास्थोपचार सेवा दिने मिसनमा खटिएको टोली दुर्घटनामा परेको खबरले आफू मर्माहत भएको बताएका छन् । उनले नेपाललाई यस दुःख र कठिनाइको समयमा सघाउन आएको रिपोर्टर्स सान फ्रन्टियर्स (डक्टर्स विथआउट बोर्डर्स) लाई हुन गएको मानवीय क्षतिप्रति दुःख प्रकट गरेका छन् । गत वैशाख १२ र २९ गतेको भूकम्प र तिनका पराकम्पनमा परी आफन्त गुमाएका, घाइते भएका र घरबार भत्केर आश्रयविहीन भएका पीडितहरुलाई राहत र स्वास्थ्योपचार सेवा पु¥याउने उद्देश्यले स्वास्थ्यकर्मीको टोली र औषधिसहित सो हेलिकप्टर सिन्धुपाल्चोक क्षेत्र नं २ को गुम्बा गाविसको तेम्बाथान पुगेर फर्किएको थियो । सो हेलिकोप्टरका चालक सुवेग श्रेष्ठ, डा. सन्दीप महत, शेरबहादुर कार्की र रिपोर्टर्स सान फ्रन्टियर्स (डक्टर्स विथआउट बोर्डर्स) की डच महिला जेनिचको दुर्घटनामा दुःखद् निधन भएको छ । हेलिकप्टर विद्युतको प्रशासरण लाइनमा ठोकिएर दुर्घटनाग्रस्त भएको थियो । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्न्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको अध्यक्षतामा श्री एअरलाइन्सका वरिष्ठ पाइलट प्रमोद लामा र मनाङ एअरका इञ्जिनियर जनक थापा तथा मन्त्रालयका उपसचिव प्रमोद नेपाल सदस्य सचिव रहेको छानबिन टोली समेत बनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy