Khabar Dabali ९ माघ २०७८ आईतवार | 23rd January, 2022 Sun
Life insurence

रोनाल्डोले सडकमै पिसाब गरेको तस्बिर भाइरल (फोटोफीचर)

संसारकै उत्कृष्ट फूटबलरमा गनिने क्रिस्टियानो रोनाल्डोको एउटा यस्तो हर्कत सार्वजनिक भएको छ ।  जसका कारण अहिले उनी लाजमर्दो अवस्थामा पुगेका छन्  । पश्चिमी अनलाईनहरुले जनाए अनुसार सडक किनारामा रोकीराखेको एउटा  कारमा पिसाब गर्दै गरेको अवस्थामा उनी फेला परेका छन्  । कारमा पर्ने गरी पिसाब फेर्दै गरेको तस्बिर सार्वजनिक भएपछि उनले बेइज्जत भएको महशुस गरेका छन् । ronaldo-urinating-1 ‘पार्टी सिद्धिएपछि केही साथीहरुसँग उनी फर्किरहेका थिए ।  बाटोमा उनले एउटा मर्सिडिज कार सडक किनारामा पार्कीङ गरिरहेको देखे, त्यसपछि कारमा पर्नेगरि पिसाब गरे ।’ उनको यस्तो हर्कतबारेन नजिकै रहेका प्रहरी  जानकार भएपछि उनलाई केरकार गरियो ।  फेरि यस्तो गल्ति नदोहो¥याउने सर्तमा उनलाई प्रहरीले छाडिदिएको थियो ।  करोडौं युवायुवतीको रोलमोडल बन्न सफल रियल म्याड्रिडका स्टार स्ट्राइकर रोनाल्डोबाट यस्तो असामाजिक कार्य भएको भन्दै सामाजिक सञ्जालमा उनको चर्को  आलोचना भइरहेको छ । ronaldo-urinating-2 चालिस वर्षिय रोनाल्डोले फ्रान्सको सेन्ट ट्रोपेज इलाकामा जथाभाबि पिसाब फेरेका थिए  । ronaldo-urinating-32ronaldo-urinating-6ronaldo-urinating-5ronaldo-urinating-4
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page