Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

डा. बाबुराम भट्टराई भन्छन्– ओलीलाई प्रधानमन्त्री बनाउने भनेका छैनौं

काठमाडौं, एनेकपा माओवादीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले केपी ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका छन्। आजको नागरिक दैनिकमा खबर छ शुक्रबार सानेपा स्थित निवासमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भने, ‘राष्ट्रिय एकताको सरकार गठनबारे छलफल चलाएका छौं कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेका छैनौ, यी सबै हल्लाहरु मात्र हुन् ।’ अबका प्रधामन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन एमाओवादीले पहल गरिरहेका बेला भट्टराईबाट यस्तो धारणा आएपछि राजनीति नै तरगिंत भएको छ । उनले जनतालाई संविधानको राहतसँगै पूननिर्माण र त्यस पछि मात्र सरकार गठन गर्नु पर्ने बताए। नवनिर्माणको लागि छुट्टै अधिकार सम्पन्न प्राधिकरणको गठन गर्नु पर्नेमा उनको जोड थियो। उनले विज्ञ टोली राखेर प्राधिकरण बनाउनु पर्ने बताए। यस्ता प्रकोपहरुमा अधिकार सम्पन्न प्राधिकरण गठन गरेर नवनिर्माण गरिएका विश्वमा उदाहरण गरहेको उनले बताए। नयाँ कुरा गर्ने वित्तिकै यसको के स्वार्थ छ भन्ने गलत मानसिकता हटाउनु पर्ने बताउँदै उनले प्राधिकरणको नेतृत्व आफूले नताकेको स्पष्ट पारे। योजना आयोगले प्रधानमन्त्रीलाई बुझाएको मोडलले बैठक बसेर भत्ता खाने मेसो मात्र गर्ने आरोप उनले लगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending