Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

लोकमानसँगै कालो चस्मा लगाएकी यी महिला को हुन् ?

काठमाडौं, तस्बिरमा देखिएको व्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको हो । सेतो दौरा सुरुवालको पहिरनमा पुजा गर्दै गरेका देखिन्छन् । सँगै एक महिला पनि छिन् । कुनै निजी भवनका शिलान्यास गर्न पुगेको जस्तो देखिन्छ । सँगै रहेकी एक महिला सरकारी उच्च अधिकारी जस्तै भवन शिलान्यासमा अर्को विशिष्ट व्यक्ति जस्तै लाग्छ । तर यो तस्विर कुनै निजी भवनको शिलान्यासको नभएर सरकारी भवनको शिलान्यास गर्दै गर्दाको तस्बिर हो । तस्बिरमा देखिएको कुनै सरकारी उच्च अधिकारी नभएर अख्तियार प्रमुख लोकमान सिंह कार्कीकी पत्नि सुनिता कार्कीको हो । गत जेठ १८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाको क्षेत्रिय कार्यालयको शिलान्यास गर्न पुगेका उनीसँगै उनकी श्रीमति पनि पुगेकी थिइन् । लोकमानले पत्निसँगै राखेर सरकारी भवनको शिलान्यास गरेका थिए । सोहि दिन भएको मध्ये क्षेत्रका उच्च कर्मचारीलाई निर्देशन दिँदा समेत उनले श्रीमतिलाई छुटाएनन् ।\"lomkan निरीक्षणको क्रममा लोकमानले गरेको हरेक गतिविधिमा उनको श्रीमतिको पनि सहभागिता देखिन्छ । ‘उहाँ लोकमान जी अख्तियारको प्रमुख हुनुहुन्छ, उहाँलाई हामीले सम्मान गर्नुपर्छ ।’ हेटौंडाबाट एक कर्मचारी भन्छन् ‘हेटौडा आउँदा लोकमानजीले आफ्नो श्रीमतिलाई पनि सरकारी उच्च अधिकारीकै हैसियतमा प्रस्तुत गर्नु भयो । अलि असहज परिस्थिति देखियो ।’ आयोगको आधिकारीक फेसबुक फेजबाट प्रेसविज्ञप्ति जारि गर्दै कार्कीले गरेको निरिक्षण भ्रमणको विवरण बताइएको छ । जारि गरिएको विज्ञप्तिसँगै कार्की दम्पतिको तस्बिरलाई बढि महत्व दिएर प्रचार गरिएको छ ।\"lokman1\" श्रीमति कार्कीलाई सँगै राखेर सरकारी कर्मचारीलाई निर्देशन दिइरहेको तस्बिरमा प्रश्न गर्दै तिर्थ राज खनाल लेख्छन्, ‘श्रीमति साथमा राखि निर्देशन ??? यो सुहाउँदो छ । राष्ट्रसेवकलाई दिइने कन्फीडेन्टल डाइरेक्सनमा किन अन्य व्यक्ति ?’ अख्तियारकै एक कर्मचारी भने कार्की आफैले अख्तियारको दुरुपयोग गरेको बताउछन् । ‘सरकारी भवनको शिलान्यास गर्न श्रीमतिलाई नै मोडल बनाएर लैजान मिल्दैन ।’ ती कर्मचारी भन्छन् ‘उहाँले निरिक्षण भ्रमणका क्रममा आफ्नी धर्मपत्निलाई उच्च कर्मचारीकै हैसियतमा प्रस्तुत गर्नुभयो यो सरासर अख्तियारको दुरुपयोग हो ।’\"loke\"\"lokman
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending