Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

अचम्मको तथ्य : युवाहरुको रोजाईमा विवाहित महिला धेरै, यस्तो छ कारण

एजेन्सी । सुन्दा अचम्म लाग्नु स्वाभाविक नै हो तर अचेलका युवाहरूको रोजाईमा विवाहित महिला पर्दछन् । हुन त अविवाहित युवाहरूको रोजाइमा अविवाहित महिलाहरू नै हुनु पर्ने हो तर बदलिँदो सामाजिक संरचनाले यस सोचाईलाई झुठो साबित गरिदिएको छ । यसो हुँदैछ भन्नु कुनै मनगढन्ते कुरा नभई विभिन्न समाजशास्त्रीय अनुसन्धानहरूले प्रमाणित गरेको कुरा हो । हालका दिनहरूमा युवाहरू किन विवाहित महिलाहरूप्रति बढी आकर्षित भैरहेछन् भन्ने बारेमा पनि थुप्रै शोध गरिएका छन् । ती शोधहरूबाट आधुनिक जीवन शैली अपनाउने युवाहरूले अविवाहित महिलाको तुलनामा विवाहित महिलाहरू बढी मन पराउने गरेको उनीहरूसँग डेटिङ जाने इच्छा राख्दछन् भन्ने कुरा पत्ता लागेको थियो । ती शोधहरूबाट पत्ता लागेका यसो हुनुका प्रमुख पाँच कारणहरू यस प्रकार छन्: आत्मविश्वास विवाहित महिलाहरू अविवाहित केटीहरूको तुलनामा बढी आत्मविश्वासी हुने गर्दछन् । उनीहरूको यही आत्मविश्वासले उनीहरूलाई केटाहरूको आकर्षणको केन्द्र बनाउने गरेको छ । पुरुषहरू आत्मविश्वासी महिलाहरूले हरेक समस्यालाई कुशलता पूर्वक समाधान गर्न सक्छन् भन्ने ठान्ने गर्छन् । उनीहरूलाई लाग्ने गर्छ यसो गर्नमा विवाहित महिलाहरू सधैं अगाडि रहेका हुन्छन् र उनीहरूसँगको मित्रता कम समस्याकारक हुन सक्छ । राम्रो साथी बन्न सक्ने क्षमता विवाहित महिलाहरू अविवाहित केटीहरूको तुलनामा राम्रा साथी हुन्छन् भन्ने कुरा पुरुषहरूलाई लाग्छ । उनीहरू सधै चासो राखिराख्ने र हरेक समस्यामा सान्त्वना दिने खालका हुन्छन् भन्ने पुरुषहरू ठान्दछन् । उनीहरू कुशलता पूर्वक आफ्नो परिवारको जिम्मेवारी वहन गर्ने भएकाले पुरुषहरू उनीहरूको यही स्वभाव बढी मन पराउने गर्दछन् । हार्मोनहरूमा परिवर्तन विवाह पछि महिलाहरूको शरीरमा उत्सर्जित हुने हर्मोंसहरूमा परिवर्तन आउने गर्दछ । जस कारण उनीहरूको छाला प्राकृतिक रूपमा बढी चम्किलो हुने गर्दछ । पुरुषहरूलाई उनीहरूको रूपमा आएको यस्तो परिवर्तनले समेत आकर्षित गर्ने गर्दछ । मीठो स्वभाव विवाहित महिलाहरू घर र बाहिर कुशलता पूर्वक व्यवस्थापन गर्न सक्षम हुने गर्छन् । उनीहरू हरेक तनावलाई कुशलता पूर्वक व्यवस्थापन गरेर मुस्कुराई राख्ने गर्छन । उनीहरूको यही स्वभाव पुरुषहरूलाई मन पर्ने गर्दछ । घर र बाहिर सन्तुलन बनाउन सफल विवाहित महिलाहरू घर र घर बाहिर सन्तुलन बनाउन निपुण हुने गर्दछन् । उनीहरू एकै साथ धेरै कामहरू गर्न सक्षम हुन्छन् । उनीहरूको तुलनामा पुरुषहरू केही लापरवाह किसिमका र एक समयमा एउटा मात्र काम गर्न सक्छन् । उनीहरूको यही कार्य कुशलता पुरुषहरूलाई उनीहरूप्रति आकर्षित गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy