Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सामाजिक सञ्जालमा लिपुलेक, फेसबुक र ट्वीटरमा #IndianArmyleaveOurKalapani सुरु

काठमाडौ, नेपाललाई थाहै नदिइकन नेपालको भू–भाग लिपुलेकलाई दुई छिमेकि राष्ट्र भारत र चिनले व्यापारिक नाका घोषणा गरेपछि यो विषय अहिले विवादमा तानिएको छ । यसको विरोध गर्दै नेपाली सामाजिकसञ्जालका प्रयोगकर्ताहरुले फेसबुक र ट्वीटरमा #IndianArmyleaveOurKalapani    अभियान चलाएका छन् । प्राकृतिक विपत्तीमा नेपालले ठुलो क्षती भोगिरहेको बेला र नेपालले विश्व समुदायसँग सहयोगको अपिल गरिरहेका बेला दुई ठुला छिमेकी राष्ट्रहरुको यो व्यवाहार देखाएका छन् । तिनदिने भ्रमणका लागि गत वैशाख ३१ गते चिन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले चिनिया समकक्षी ली ख चाङ सँग ४१ बुदे सम्झौता गरेका थिए । उक्त ४१ बुँदे सम्झौताको  २८ औँ बुँदामा नेपालको लिपुलेकलाई भारत र चिन बिचको व्यापारिक नाका बनाउने भनेर उल्ले गरिएको छ ।  तर त्यो भूमी प्रयोग गर्नेबारे नेपालसँग दुवै छिमेकी राष्ट्रले एक पटक पनि नसोधिकन हस्ताक्षर गर्ने प्रयास भएपछि नेपालीहरुमा यसले आक्रोस पैदा गरेको छ । समाजिक सञ्जालका प्रयोगकर्ताहरुले कालापानीमा बसिरहेको भारतीय सेनालाई नेपाली भूमीलाई छोडेर फर्किन आग्रह गर्दै नेपालको अनुमति बिना नेपाली भूमी प्रयोग नर्गन चेतावनी दिएका छन् । ‘नेपाल एउटा सार्वभौमिक राष्ट्र हो ! हाम्रो भूमीलाई मनपरि प्रयोग गर्न पाइँदैन ! विस्तारवाद मुर्दावाद !’ जस्ता नाराहरु लेखेर #IndianArmyleaveOurKalapani अभियान चलाई रहेका छन् । स्मरण रहाेस, वैशाख १२ गतेकाे विनाशकारी भूकम्प गएकाे बेला उद्धारका लागि अाएका हेलिकप्टरकाे दुरूपयाेग र जथाभावी भारतीय सरकारकाे प्रचार गरेकाे बिराेधमा भारतीय मिडियाकाे संस्कृतीलार्इ निशाना बनाएर #GoHomeIndianMedia चलाइएकाे थियाे । त्यसपछि भारतीय मिडियाले विश्व समुदायका अगाडी लज्जाबाेध महसुस गर्नु परेकाे थियाे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending