Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

किन राेकियाे ७ महिनादेखि शिक्षककाे तलब ?

भक्तपुर,  “हामीले सात महिनादेखि तलबबिनै काम गरिरहेका छौँ, हामीले तलब चाहियो भनेर विद्यालयका प्राचार्यलाई पटकपटक भन्दा कहिले के, कहिले के भनेर टार्दै आउनुभएको छ”, शिक्षक जगन्नाथ सुजखुले भने– “लामो समयदेखि तलब नदिँदा आफूसँगै विद्यालयमा कार्यरत सबै शिक्षकको दैनिकीमा गम्भीर असर परेको छ ।”
समयमा लेखापरीक्षण सम्पन्न नहुँदा चाँगुनारायण नगरपालिका– ८ मा रहेको दोलागिरि उमाविमा कार्यरत शिक्षक तथा कर्मचारीले सात महिनादेखि तलब पाउन सकेको छैनन् । लेखापरीक्षण नभएको कारण देखाउँदै जिल्ला शिक्षा कार्यालयले तलब निकासा दिएको छैन ।

सो विद्यालयमा प्राविमा १०, निमाविमा चार, माविमा तीन र निजी स्रोतमा तीन शिक्षक शिक्षिका तथा कर्मचारी छन् । तलब खुवाउने सम्बन्धमा विद्यालयका प्राचार्य पञ्चनारायण भडेलले बेवास्ता गरेको शिक्षकले आरोप लगाएका छन् । शिक्षक शिक्षिकाले बिनातलब काम गर्नुपर्दा कक्षाभित्र छिर्न दिक्क लागेको बताएका छन् । प्राचार्य भडेलले आफ्नो कारण नभएर जिल्ला शिक्षा कार्यालयले तलब निकासा नगर्दा शिक्षकलाई तलब खुवाउन नसकेको स्वीकार गरेका छन् । उनले प्रतिप्रश्न गर्दै भने– ‘कार्यालयले नै तलब निकासा रोकेको छ, मैले चाहेर तलब नदिएको हो र ?” जिशिकाले विद्यालयले हरेक वर्ष गर्नुपर्ने लेखापरीक्षण नगरेको कारण विद्यालयको खातामा रकम निकासा नगरेको जनाएको छ । “विद्यालयमा के–कसरी काम भइरहेको छ, कस्ता आर्थिक काम भएका छन्, विद्यालयको आर्थिक पारदर्शिता छ–छैन भन्ने कुरा बुझाउने लेखापरीक्षण नै नगरिएपछि कार्यालयले निकासा रोकेको हो”, जिशिअ रमाकान्त शर्माले भने– “विद्यालयले लेखापरीक्षण नसकाएसम्म खातामा रकम निकासा गर्न सकिँदैन ।”

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending