Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

गोकर्ण बिष्ट भन्छन्–१६ बुँदेमा भूकम्प वरदान

हामीले धेरै पहिले (एक वर्ष)देखि संविधानका विवादित विषयमा छललफल गर्दै आएका थियौं । गत चैतमा प्रमुख तीनचार पार्टीका तीनचार जना नेता बसेर विवादित विषयमा दर्जनौंपटक अनौपचारिक छलफल गरिहेका थियौं । कांग्रेस, एमाले, एमाओवादीबीच दर्जनौंपटक विभिन्न विकल्पमा वार्ता र संवाद गरिनैराख्यौं । एकले अर्काको भावनालाई सम्मान गर्दै अरुको कुरा सुन्यौं, आफ्नो कुरा राख्यौं । दोस्रो पुस्ताका हामी नेताहरुले ‘कम्प्रामाइज’ नगरी हुदैन खुल्ला ढंगले छलफल गरौं भन्दै नेतृत्वसमक्ष विभिन्न विकल्प प्रस्ताव गर्यौं । विवादित विषयमा टुंगोमा पुग्नका लागि ‘सबैले केही छोड्नुपर्ने’ र ‘सबैले केही कुरा प्राप्त गर्नुपर्ने’मा हाम्रो मुख्य जोड थियो ।
कतिपय अवस्थामा दलका शीर्ष नेताबीच कटुता पैदा भएको थियो । नेताबीच बोलचालसमेत नभई छलफल अवरुद्ध भएको बेलासमेत हामी दोस्रो पुस्ताका नेताहरुले छलफल गर्यौं । नेताहरुलाई घच्घच्याइरह्यौं
देश र जनताको सर्वोपरी हितलाई ध्यानमा राख्ने हो भने दलले अडान लिएर मात्र होइन ‘कोही नहार्ने गरी’ अघि बढ्नुपर्छ भन्दै हामीले छलफल चलायौं । कतिपय अवस्थामा दलका शीर्ष नेताबीच कटुता पैदा भएको थियो । नेताबीच बोलचालसमेत नभई छलफल अवरुद्ध भएको बेलासमेत हामी दोस्रो पुस्ताका नेताहरुले छलफल गर्यौं । नेताहरुलाई घच्घच्याइरह्यौं । ६ प्रदेश, ८ प्रदेशका विभिन्न विकल्पमा हामीले पहिल्यैदेखि शीर्ष नेतासमक्ष प्रस्ताव गरेका थियौं । प्रदेशसभाले नाम राख्ने र संघीय आयोगले प्रदेशको सीमा टुंग्याउने विकल्पमा हामी छलफलमा थियौं ।
भूकम्पपछि संकटले निकासको चेत खुलाउँदै सहमतिको वातावरण बन्यो । अनौपचारिक रूपमा कुराकानी भएकै थिए । यही बीचमा १२ वैशाखमा भूकम्प आइदियो र संविधान र विपत्तिलाई व्यवस्थापन गर्नमा दलहरु एकमत भए
यी विषय बाहिर कुरा आउँदा सहमतिको प्रयास बिग्रने अवस्था आउने भन्दै बाहिर ल्याइएन । यसबीचमा निरन्तर वार्ता गरौं र समझदारीको बिन्दु पहिल्याउ भन्दै शीर्ष नेताहरु पनि वार्ता र संवादमा जुट्नुभयो । वार्ता र संवादको यो गतिलाई भूकम्पपछिको परिवर्तित अवस्थाले टुंगोमा पुग्न अनूकल बनाइदियो । दलका कतिपय नेता आफ्नै अडानमा हुनुहुन्थ्यो । तर, भूकम्पपछि संकटले निकासको चेत खुलाउँदै सहमतिको वातावरण बन्यो । अनौपचारिक रूपमा कुराकानी भएकै थिए । यही बीचमा १२ वैशाखमा भूकम्प आइदियो र संविधान र विपत्तिलाई व्यवस्थापन गर्नमा दलहरु एकमत भए ।
अब फास्ट ट्रयाकबाट संविधान निर्माण गर्नतिर लाग्नुपर्छ । संविधान निर्माणलगत्तै प्रमुख दलबीच प्रमुख पदहरुलाई बाडेर जानुपर्छ । संविधान निर्माणछि राष्टपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको नयाँ निर्वाचन गर्नुपर्छ
संविधान पनि नआउने र विपत्तिको सामना गर्नका लागि दलहरु एकजुट नहुने हो भने झन् संकट बढ्छ भन्नेमा सबै दल पुग्यौं । नतिजा, मिलेर संविधान निर्माण गर्ने र त्यसपछि राष्ट्रिय सहमतिको सरकार गठन गरी विपत्तिलाई सामना गर्ने अठोट दलहरुले गर्यौं । त्यसैले लामो समयको औपचारिक/अनौपचारिक, छलफल, लबिङ, प्रयत्नको परिणाम जेठ २५ गते राती १६ बुँदे सहमतिमा देखियो । अब फास्ट ट्रयाकबाट संविधान निर्माण गर्नतिर लाग्नुपर्छ । संविधान निर्माणलगत्तै प्रमुख दलबीच प्रमुख पदहरुलाई बाडेर जानुपर्छ । संविधान निर्माणछि राष्टपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको नयाँ निर्वाचन गर्नुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending