Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

मातृका यादव भन्छन्– सहमतिका नाममा भीडन्त निम्त्याइएकाले प्रतिकार गर्छौं

काठमाडाैं, नेपाल कम्युनिस्ट पार्टी (माआवादी) का संयोजक मातृकाप्रसाद यादवले सोमबार राति ४ पक्षबीच भएको सहमतिविरुद्ध कडा प्रतिक्रिया जनाएका छन् । संसद्वादीहरुले देशमा भीडन्त निम्त्याएकाले त्यसको प्रतिकार गरिने चेतावनी यादवले दिएका छन् । ‘हिजो रातिको कथित सहमति महान् जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलनलगायतले हासिल गरेका उपलब्धिविरुद्धको गम्भीर षड्यन्त्र हो’, खबरडबलीसँगको फोनवार्तामा यादवले भने–  ‘जनताले प्राप्त गरेका सीमित अधिकार समेत खोस्ने धृष्टता यो सहमतिले गरेको छ त्यसैले यसको सबैतिरबाट सशक्त प्रतिकार हुनुपर्छ र हुन्छ ।’ \"Matrika_Bigyapti\"दोस्रो संविधासभाको चुनाव गराउन अपनाइएको शैली र त्यसको नतिाजा हेर्दा नै उनीहरुले यसखाले निर्णय गर्छन् भन्ने कुरा स्पष्ट भइसकेका थियो तर तपाईंहरुले चाहिँ सहमतिपछि मात्रै किन असन्तुष्टि जनाउनुभएको भन्ने खबरडबलीको जिज्ञासामा यादवले भने– ‘हो, तपाईंको कुरा ठीक हो । उनीहरुको वर्गचरित्र नै यस्तै थियो र उनीहरुले जुनकुनै बेला यस्तै प्रतिगामी निर्णय लिन्छन् भन्ने स्पष्ट नै थियो तर महाभूकम्पले सिर्जना गरेको महाविपत्तिबाट आहत भएको बेला जनता उठ्न, बोल्न र प्रतिकार गर्न सक्दैनन् भन्ने ठानेर षड्यन्त्रपूर्वक एकलौटी ढंगले प्रतिक्रान्तिकारी निर्णय लाद्ने काम नगर्लान् भनीठान्दा हामी केही पछि पर्यौं ।’ तपाईंहरुको आपत्तिका बाबजुद उनीहरु अगाडि बढिसके, तपाईंहरुले अब के गर्नुहुन्छ त ? अर्को जिज्ञासामा नेता यादव भन्छन्– ‘त्यसविरुद्ध हामीले छलफल सुरु गरेका छौं । भूकम्पले सिर्जना गरेको महाविपत्तिको आडमा देश र जनताविरुद्ध भएको यस्तो गम्भीर षड्यन्त्रका विरुद्ध सबै अग्रगामी, क्रान्तिकारी र देशभक्त शक्तिहरु प्रतिकारमा उत्रनुपर्छ । संसदवादीहरुले देशमा भीडन्त निम्त्याएका छन्, त्यसको सबैतिरबाट प्रतिकार हुन्छ, हामी छिट्टै नै आवश्यक प्रतिक्रिया जनाउँछौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending