Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

आपराधिक क्रियाकलापमा संलग्न विदेशी नागरिकसहित तीन पक्राउ

काठमाडौँ, अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ खिल्ली पाइलट चुरोटभित्र गाँजा भरी लैजान लागेका अवस्थामा फ्रान्सेली गुइचभ्द जुएमलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरोमा बुझाएको छ । आठ वर्षअघि गोली प्रहार घटनामा संलग्न रही फरार काठमाडौँ महानगरपालिका–२ गैह्रीधारा सरस्वती मार्ग बस्ने २९ वर्षीय डेनिस श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । विसं २०६४ फागुन ५ गते बिहान ४ बजे कास्की धम्पुस–६ घर भई महानगरपालिका–१५ स्वयम्भू बुद्धपार्क, विनायक मार्ग डेरा गरी बस्दै आएका २८ वर्षीय प्रेमकुमार गुरुङलाई निजकै श्रीमती अनिताको योजनामा गोली प्रहार गरी हत्या गरेको अभियोग लागेका श्रेष्ठलाई प्रहरी पक्राउ गर्न सफल भएको हो । घटनापछि अभियुक्त श्रेष्ठ नेपाल तथा थाइल्यान्डमा समेत लुकीछिपी बस्ने गरेको र जेठ २३ गते थाइल्यान्ड जाने तयारीमा रहेको समेत खुल्न आएको छ । यसैगरी डाका मुद्दाका फरार अभियुक्त सिन्धुपाल्चोक घोरथली–७ बस्ने ३२ वर्षीय जयराम तिमल्सिनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले १२ वर्षपछि आज पक्राउ गरेको छ । विसं २०६० वैशाखमा काठमाडौँ मातातीर्थ, कीर्तिपुरलगायत ६ स्थानमा भएका डकैतीमा संलग्न भई फरार तिमल्सिनालाई प्रहरीले जोरपाटीबाट पक्राउ गरी आवश्यक कानुनी करबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending