Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

अब बच्चाको लागी छुट्टै युट्युब

युवाहरु माझ निकै लोकप्रिय सामाजिक भिडियो सञ्जाल युट्युब ले बच्चाको लागी बाल शिक्षा र मनोरञ्जनलाई मध्यनजर गरेर छुट्टै भिडियो एप्स लञ्च गर्ने भएको छ । गुगलको अनलाइन भिडियो सेवा केही सिमित उमेर समुहका वर्गका लागी मात्रै उपयोगी थियो । निकै अस्लिल र बालमनोबिज्ञानमा नकरात्मक असर पार्ने खालका भिडियोहरु पनी युट्युबमा राखिने भएकाले बच्चाहरुका लागी यो त्यति राम्रो मानिदैन थियो । र बच्चाहरु यो सेवालाई त्यति सजिलै उपयोग गर्न पाउँथेनन् । यसैलाई मध्यनजर गरेर यही फेबु्रअरी २३ बाट बच्चा लाई मात्रै भनेर छुट्टै सेवा सुरु गर्ने भएको हो । तर हाल लाई भने यो सुविधा एण्ड्रोइड सेटहरुमा मात्रै प्रयोग गर्न सकिने छ । “प्रत्येक बर्ष ५० प्रतिशतका दरले यसका भ्युअरस हरु बढी रहेका छन् । तर यो पारिवारिक र बालमैत्री भने हुन सकेको छैन भन्ने जहिले सुन्नु प¥यो” यसका प्रबन्धक बिन यर ले भने “ त्यसैले हामिले यो पहल थालेका हौँ” । युट्युबको मुख्य मेनुमा बच्चाको लागी टिभि सहित पपुलर आठ वटा अप्सनसहरु राखिएका हुनेछन् । बच्चाहरुले आफुले चाहेको भिडियो खोज्न मिल्दोजुल्दो शब्दको टाइपिङ गरेपनी पुग्ने छ भने भ्वाइस मार्फत पनी भिडियो सर्च गर्न सकिने छ । तर बच्चाका लागी घातक शब्दहरु जस्तै “सेक्स” जस्ता शब्दहर टाइप गरेमा अर्थात बोलियमा भने “पुनः प्रयास गर” भन्ने म्यासेज आउने छ । जस्ले गर्दा बच्चाहरु जथाभावि फोहोर भिडियो हरु हेर्नबाट मुक्त हुनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy