Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

महिलाका यि कुरामा अाकर्षित हुन्छन् पुरूष

महिलाले भन्दा पुरुषले नै बढि बिपरित लिँगीको सुन्दरताको बारेमा चासो राखिरहेका हुन्छन् । प्रायः भेटहरुमा महिलालाई पनि आफ्नो पुरुष मित्रले आफुलाई बढि भन्दा बढि हेरिदिए हुन्थ्यो भन्ने लागेको हुन्छ । तर महिलालाई थाहा नहुन पनी सक्छ की आफ्नो पुरुष मित्रले कुन कुरा लाई बढि केयर गरिरहको हुन्छ । जानिराख्नुस महिलाको कुन कुरामा बढि ध्यान दिन्छन् पुरुषले ।   स्माइल \"girl_face_smile\"महिलाको सबै भन्दा बढि स्माइल लाइ ख्याल गरिरहेका हुन्छन पुरुषले । महिलाको हाँसोमा पुरुषले महिलाको आनिबानि, दृष्टिकोण लगााएत नारि सुन्दरताको बारेमा समेत अन्दाज लगाउने गरेका हुन्छन् । हाँसिरहने महिला सँग सजिलो महसुस गर्ने भएकोले पुरुषले महिलाको हाँसोलाई बढि नै ख्याल गरिरहेका हुन्छन् । महिलाको स्माइलले पुरुषलाई पनी आत्मविश्वास जगाउँछ । र यसले कुरा गर्ने वातावरणलाई पनी सहज बनाउन मद्यत पु¥याउँछ । त्यसैले जहिले पनि पुरुष साथिलाई आकर्षण दिन महिलाले आफ्नो स्माइलीको निकै ख्याल गर्नु पर्दछ ।   आँखा \"eyes\"पुरुषले सबैभन्दा ख्याल गर्ने कुरा महिलाको आँखा पनी हो । आँखालाई  आत्माको झ्याल र आकर्षण गर्ने चुम्बक पनी भनिन्छ । मानिसले साँचो या झुटो बोलिरहेको कुरा समेत उसको आँखाको भावबाट पत्ता लगाउन सकिन्छ । सामान्यतया पुरुषले महिलाको स्तनमा ध्यान दिन्छनर भनिए पनी ७० प्रतिशत भन्दा बढि पुरुषले महिलाको आँखामा ध्यान दिएका हुन्छन् । आँआ कम्युनिकेसनको एउटा अँग भएको ले पनी आँखा मार्फत पुरुषले महिला सँग बढि नै नजिक भएको महसुस गर्दछन् । त्यसैले आँखाको हाउभाउलाई निकै ख्याल गर्नु जरुरि हुन्छ । पुरुष सँग निरन्तर केही सेकेण्ड सम्म आइ कन्ट्याकमा राखेमा पुरुषको मन पनि पग्लिन्छ ।   कपाल \"hair\"पुरुषले महिलाको सुन्दर कपालको पनी निकै ख्याल गरिरहेका हुन्छन् । धेरै पुरुषहरु स्टाइलिस हेयर स्टाइल, चम्किलो र सिल्की कपाललाई जवानीको प्रतिबिम्बको रुपमा लिन्छन् । धेरै पुरुषहरुमा चम्किलो कपाल भएका महिलाको साथ धेरै बेर रुचाउने बानि समेत हुन्छ । महिलाको कपालबाट आउने मिठो बास्नाले पुरुष र महिलाको आत्मियता लाई समेत बढाउने भएकोले पुरुषहरु कपालको सुन्दरताको पनि निकै ख्याल गर्दछन् । प्रायः महिलाहरुले छोटो कपाल बनाएर आफुलाई स्टाइलिस बनाउन खोजिरहेका हुन्छन तर, पुरुषहरु छोटो भन्दा लामो कपालमा बढि आकर्षित हुन्छन् । तपाइँले जे जस्तो स्टाइल दिए पनी तपाइँलाई सुइट भने हुन जरुरी हुन्छ ।   तौल \"weight\"तपाइँको तौललाई पनी पुरुषले निकेै ध्यान दिइरहेका हुन्छन् । शरिरको विभिन्न अँगलाई पुरुषले फरक फरक दृष्टिकोणले हेरिरहेका हुन्छन् । जस्तो कि मुहारमा गाला वरिपरिको भाग पातलो र ओठको भाग अलिक मोटो जस्तो देखिएमा पुरुषमा त्यसले बढि फरक पार्दछ । कम्मर र हातका पाखुराहरु धेरै मसिनो र वा धेरै मोटो दुवै मन पराउँदैनन् । भने हिप र थाइ भने हाइट अनुसारको मोटा र टाइट मन पराउँछन् । यसका लागी नियमित सारिरिक अभ्यास गर्न जरुरि हुन्छ । स्तन स्माइल र आँखा पछी पुरुषले महिलाको स्तनमा ध्यान दिन्छन् । धेरै महिलाले सबैभन्दा पहिला पुरुषले स्तनमा ध्यान दिन्छन भनिएपनी वास्तवमा उनिहरुले स्तनमा आँखा र स्माइल पछि मात्रै ध्यान दिन्छन् ।     खुट्टा \"Legs\" अच्चम लाग्न सक्छ पुरुषले महिलाको खुट्टामा पनी ध्यान दिन्छन् भनेको सुन्दा । तर टाइट थाइ र हिप पछी मसिनो खुट्टा पुरुषले मन पराउने अँग हो महिलाको ।                     स्किन \"skin\"महिलाको स्किन पनि पुरुष आकर्षित हुने एउटा महत्वपुर्ण अँग हो । हेल्दि स्किनले मानिसलाई जहिले पनी खुसि र तन्दुरुस्ती देखाउन मद्यत पु¥याउँछ । खुशि मानिस सँग जो कोही आकर्षित हुनु सामान्य नै हो । सफा र तन्दुरुस्त स्किनका कारण मानिसमा आत्मविश्वास समेत बढाउँछ । गोरो नै हुनुपर्छ भन्ने हुँदैन तर चम्किलो भने हुन जरुरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies