Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

संसारको कहिँ कतै नपाइने हाँस्यास्पद अफर यहाँ पाइन्छ (चकित पारिदिने फोटोफिचर)

विज्ञापन गर्ने कलामा भारतलाई मान्नैपर्छ । अंग्रेजी भाषा प्रयाेग गरेर हाेस् वा हिन्दि, उनीहरू जसरी पनि अाफ्नाे ग्राहकलार्इ मनाउन कसरतमा लाग्छन् । हुन त सबै भारतीयहरुको अंग्रेजी कहाँ राम्राे हुन्छ र ?  अंग्रेजी शब्दलार्इ राम्राे तरिकाले मिलाउन नसके यसले नेपाली अथवा हिन्दि अर्थ  अनर्थ  बन्न बेर लाग्दैन । हामी तपार्इंलार्इं यस्तै अनर्थ लागेका र पत्याउनै नसक्ने अफरहरूकाे बारेमा बताउँदैछाैं ।  जुन हेर्दा तपाईंले हाँसो थाम्न सक्नुहुन्न । \"1 १. सर्वाधिक बिक्रि भएको किताब एक किलोको २०० रुपैयाँ ? यही कारण होला, भारतका चर्चित लेखकले कम कमाउने । \"2२. यस्तो पनि अफर ? यसलाई कसरी बुझ्नुहुन्छ तपाईंको मर्जी । \"3३. श्रीमतीको साइज अनुसार केही सामानको साइज नाप्दा यस्तै हुन्छ । \"4४. चमत्कारीक गुण भएको तन्ना । \"5५. डिस्काउन्ट अलि धेरै भएन र ? \"6६. ओहो ! यस्तो पो अफर \"7price\"७. विज्ञापन गर्ने राम्रो तरिका \"8८. विज्ञापन गर्दा पैसाको मात्र कुरा आउँदैन । एन्टीभाइरसको विज्ञापन गर्ने यो एक राम्रो तरिका हो । \"9९. अब भन्नुहोस्, के तपाईंले यस्तो अफर संसारको कुनै पनि ठाउँमा पाउनुहुन्छ ? \"10१०. अथवा यस्तो ? तपाईंले एउटा मोबाइल किन्नुहुन्छ र अरु २२ वटा निःशुल्क पाउनुहुन्छ । ओहो ! \"11११. वाइफाइ कनेक्सन कि वाइफी कनेक्सन हो ? यस्तो कोठा चाहिएको छ ? \"12१२. एयर कन्डिसन भएको कोठा, वासिङ मसिन, लेड टिभी र सबैभन्दा महत्वपूर्ण ‘वाइफ’ । अरु के चाहियो र ? \"13१३. अथवा फ्ल्याट र परिवार दुबै किन्ने सोचमा हुनुहुन्छ ? हो भने राम्रो अफर ! अहिलेदेखि पैसा बचाउन तिर लाग्नुहोस् । \"14rooms\"१४. यो अफर कस्तो छ ? सकिन्छ उपयोग गर्न ? हाहा \"15१५. ध्यानपूर्वक हेर्नुहोस्, तपाईंले यो अफर छुटाउनु हुनेछैन । \"16१६. के को फादर ? \"17१७. हो तपाईंले सही पढ्नुभयो । तपाईंले दुई वटाकै पैसा तिर्नुपर्छ । \"18१८. यस्तो होस्टेलमा बस्न कुन पुरुषको चाहना नहोला र ? \"19१९. यस्तो पनि \"20customer\"२०. र सधैं याद राख्नुहोस्...
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies