Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

भूकम्प प्रभावित जिल्लामा विभिन्न सहयोग पुर्याउँदै दाहाल

\"khabarकाठमाडौं, पर्यटन व्यावसायी तथा स्टोनियाका लागि नेपालका बाणिज्यदुत नवराज दाहाल यतिबेला भूकम्प प्रभावित जिल्लामा विभिन्न सहयोग कार्यक्रम पुर्याउँन व्यस्त छन् । भूकम्प प्रभावित जिल्लाहरुमा उनको कम्पनि  नेपाल इन्भाइरोमेन्टल ट्रेक्स एण्ड एक्सपीडिसन प्राली सक्रिय रुपमा लागिरहेको छ । पछिल्लो पटक धादिङको बुढाथुममा दहालको सक्रियतामा स्वास्थ्य शिबिर सञ्चालन भएको छ । \"dahal\" जेठ २४ गतेदेखी असार ३ गतेसम्मको लागि सञ्चालन भइरहेको शिबिरमा बुढाथुम र आसपासका गाविसका सर्वसाधरणले सुविधा लिइरहेका छन् ।  बेल्जियम मेडिकल टिमको सहयोगमा बुढाथुममा सञ्चालित  शिबिर दहालको कम्पनि नेपाल इन्भाइरोमेन्टल ट्रेकीङ एण्ड एक्सपीडिसन र कन्सुलेट अफ स्टोनिया टु नेपालकाे अायाेजनामा सञ्चालीत रहेकाे थियाे । ‘हामीले भूकम्प प्रभावित धादिङको बुढाथुम बसेरी लगायतका जिल्लामा सक्रियताका साथ अभियान सञ्चालन गरिरहेका छौं ।’ दहालले खबरडबलीलाई भने ‘यो अभियानले संभावित महामारिमा खतरामा रहेका सर्वसाधरणले विज्ञहरुबाट उचीत उपचार पाउनेछन् ।’\"nawaraj यस अघि दहालकै सक्रियतामा धादिङकै त्रिपुरेश्वर गाविसमा राहत सामग्री वितरण गरेका थिए । भूकम्पबाट प्रभावित जिल्ला काभ्रेको ढुङ्गाखर्क, नुवाकोटको कुमोरी गाविस,रसुवाको राम्चे, सिन्धुपाल्चोकको कालिका गाविसमा दहालले आफ्नै सक्रियतामा  वितरण गरेका थिए । त्यस्तै गरि नुवाकोटकै तारुका गाविसमा पनि दहालको अगुवाइमा राहत सामग्री वितरण गरिएको थियो । भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक नजिकै रहेको धादिङको बुढाथुममा धेरै क्षति भएपछि दहाल राहत तथा पुनस्थापनामा त्यतै सक्रिय छन् । उनले बुढाथुम गाविसका अधिकांश विद्यालय तथा भत्केका घर निर्माणमा सहयोग पु¥याउँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending