Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

दिपकराज गिरीले भने, ‘प्रचण्डलाई मार्छु भन्नेहरु कतिखेर मर्छन् छिमेकीलाई थाहा हुन्न’

\"dipakrajकाठमाडौं,  सामाजिक सञ्जाल फेसबुक मार्फत  जनजाती नेता आङ्काजी शेर्पाले  एमाओवादी अध्यक्ष प्रचण्डको ज्यानमार्ने धम्की दिएपछि यतिबेला सामाजिक सञ्जालका भित्ताहरु शेर्पा विरुद्धका तिखो शब्दहरुले भरिएका छन् । चर्चित हास्य कलाकार दिपकराज गिरिले प्रचण्डको निर्णय सहि भएकाले  त्यस्तो धम्की आएको बताएका छन्   । उनले आफ्नो फेसबुकमा प्रचण्ड  र बाबुरामको राजनीतिक निर्णय प्रति टिप्पणी गर्दै सहि निर्णय लिएका कारण प्रचण्डमाथी ज्यानमार्ने धम्की आएको बताएका हुन् । ‘कमरेड प्रचण्ड यस पटक तपाइ सहि हुनुहुन्छ, इतिहासमा सबैभन्दा बढी गाली खाने नेतामा स्व. गिरिजाप्रसाद थिए तर मर्दा सबैभन्दा बढी मलामी यीनैले पाए । उनले लेखेका छन्, ‘त्यसैले गाली देखि डराउन हुन्न गिरिजाप्रसाद पछि सबै भन्दा बढी गाली खाने नेतामा तपार्इं १०० प्रतिशत  अंक सहित शिर्ष स्थानमा हुनुहुन्छ ।’ उनले संविधान निर्माणका लागि एमाओवादी अध्यक्ष प्रचण्ड र बाबुरामले खेलेको भूमिकाको प्रसंशा गरेका छन् । ‘कुनै कर्म नगरि प्रशंसीत हुनु भन्दा देशका लागि सयौं कर्म गरेर आलोचित हुनु राम्रो ,  तपाईं तथा बाबुरामले संविधान निर्माणमा जुन प्रकारको भूमिका खेल्नु भो त्यो अत्यन्त प्रशंसीत छ ।’ अध्यक्ष प्रचण्डमाथी धम्कीको विषयमाथी टिप्पणी गर्दै उनी लेख्छन् ‘आङ्काजीहरू हरेक समाजमा हुन्छन् , राम्रो कर्म गर्नेहरूलाइ मार्छु भन्छन् तर आफै कतिबैला मर्छन छिमेकिलाइ नै थाहा हुन्न । कांग्रेस एमाले एमाओवादी मधेशवादी नभइ नेपाली भइ बिचार गर्दा मारेर आउनु भो , तर यो बिषयमा तपाईंलाई मार्छु भन्नेहरू संग यति धेरै रिस उठिरहेछ, म आफै अचम्भित छु ।’ उनले लेखेको स्ट्याटस यस्तो छ : कमरेड प्रचण्ड यस पटक तपाइ सहि हुनुहुन्छ...... इतिहासमा सबैभन्दा बढि गालि खाने नेतामा  स्व . गिरिजा प्रसाद थिए तर मर्दा सबैभन्दा बढी मलामी यिनैले पाए ... त्यसैले गालि देखि डराउने हुन्न...... गिरिजा प्रसाद पछि सबै भन्दा बढी गालि खाने नेतामा तपाइ १००% अंक सहित शिर्ष स्थानमा हुनुहुन्छ  कुनै कर्म नगरि प्रशंशित हुनु भन्दा देशका लागि सयौ कर्म गरेर आलोचित हुनु राम्रो , तपाइ तथा बाबुरामले संबिधान निर्माणमामा जुन प्रकारको भूमिका खेल्नु भो त्यो अत्यन्त प्रशंशित छ आंगकाजिहरू हरेक समाजमा हुन्छन् , राम्रो कर्म गर्नेहरूलाइ मार्छू भन्छन् तर आफै कतिबैला मर्छन छिमेकिलाइ नै थाहा हुन्न, कॉंग्रेस एमाले एमाओबादी मधेशबादी नभइ नेपाली भइ बिचार गर्दा .....मारेर आउनु भो ,तर यो बिषयमा तपाइलाई मार्छू भन्नेहरू संग यति धेरै रिस उठिरहेछ  म आफै अचम्भित छू....... सायद यस पटक तपाइले आफ्नो बारेमा होइन देशका बारेमा सोचेकोले होला.........
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending