Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

प्रअ र अभिवावकको विवादले विद्यार्थीले पढ्न पाएनन्

\"jajarkot_district\"जाजरकोट, यहाँको एक विद्यालयमा प्रअ र अभिवावकको विवादले गर्दा विद्यार्थीहरु पढाईवाट वञ्चित भएका छन् । जिल्लाको जगतीपुर गाविस वडा नं १ मा रहेको विश्व प्राविमा यस्तो समस्या आएको छ । प्रधानाध्यापक दुर्गालाल पौडेललाई विद्यालयमा नियमित नपढाएको, आर्थिक अनियमितता गरेको स्थानीय अभिभावक पार्वती गन्दर्भले आरोप लगाइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले गंगाबहादुर सुनारले शिक्षक विद्यालयमा नआएको दिन हाजीर नगर्न आग्रह गरेपनि प्रअ, अन्य शिक्षकले सो कुरालाई नमानेपछि विव्यससँग पनि विवाद बढेको छ । विद्यालयमा एकजना शिक्षक आएपनि सबै शिक्षकको हाजीर लगाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर सुनारले गुनासो पोखे । २०५६ सालमा स्थापना भएको यो विद्यालयमा अहिले शिक्षकका लापरवाहीका कारण पढाई नहुँदा विद्यार्थीहरु दुईघण्टा टाढाको दुरीमा रहेको निजी बोर्डिङमा पढाउने गरेको स्थानीय राधिका लुहारले गुनासो गरिन् । विद्यालयमा ९१ जना विद्यार्थीहरु भर्ना भएको भएपनि मुस्किलले ३४ जना भन्दा बढी कहिले पनि नआएको विद्यार्थीको हाजिरी रजिस्टरमा उल्लेख छ । विद्यालयका झ्याल ,ढोका, डेष्क बेन्च नहुँदा भुईंमा बसेर धुलाम्मे हुने गरेको विद्यार्थी पार्वती गन्दर्भले बताए । खानेपानीको धारा भएपनि पानी नआउने गन्दर्भको भनाई छ । स्रोत व्यक्ति विद्यालयमा गएपनि विवाद समाधानतर्फ नलाग्दा समस्या बल्झिएको छ । यता जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले विद्यालयको अवस्था १५ दिनभित्र नसुधारेमा अकै विद्यालयमा गाभिने चेतावनी दिएका छन् । चेतावनी पछि ९ बुँदे विद्यालय सुधारे प्रतिवद्धता आएको श्रेष्ठले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending