Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

प्रहरीमा जागिर खुल्यो

\"Nepalअसार १, काठमाडौं ।  नेपाल प्रहरीले ३४२ प्रहरी जवान पदका लागि दरखास्त आह्वान गरेको छ । खुल्ला प्रतियोगितामार्फत समावेशी प्रावधानअनुसार योग्यता पुगेका नेपाली नागरिकहरुले असार ६ गतेदेखि साउन ४ गतेसम्म दरखास्त दिनुपर्नेछ । दरखास्त फाराम पाइने र बुझाउने स्थानहरु- १. पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, रानी विराटनगर २. मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुर ३. पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवल ४. मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगंज ५. सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, दिपायल ६. महानगरीय प्रहरी परिसर हरु काठमाण्डौं, भक्तपुर र ललितपुर र जिल्ला प्रहरी कार्यालयहरु सबै दरखास्त दस्तुर दरखास्त फाराम साथ राजश्व दस्तुर वापत रु. १०० (एक सय) बुझाउनु पर्ने छ । साथै एकभन्दा बढी समुहमा दरखास्त दिने उम्मेदवारहरुकोहकमा प्रत्येक समुहको लागि २० प्रतिशत (रु.२०) का दरले थप दस्तुर लाग्ने छ । थप जानकारीका लागि यस विज्ञापन सम्बन्धी सूचना, विभिन्न चरणमा लिइने परीक्षाहरुको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाईट www.nepalpolice.gov.np मा समेत हेर्न सकिनेछ र दरखास्त फाराम डाउनलोड गरी आवश्यक कागजातहरु संलग्न राखी पेश गर्न सकिने छ । सम्पर्क मिति तथा स्थानः मिति २०७२/०४/१९ गते समय विहान ११:०० बजे, दरखास्त दर्ता गरेको सम्बन्धित प्रहरी कार्यालयहरु । थप जानकारीको लागि प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, भर्ना तथा छनौट शाखा, नक्साल, काठमाण्डौं को फोन नम्बर ०१ – ४४१४९०६ आवश्यक न्यूनतम योग्यता, उमेर र समावेश गर्नुपर्ने कागजातहरुको जानकारीको लागिः http://nepalpolice.gov.np/…/vacancy_r…/pc_ads_2072-03-01.pdf
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy