Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

बुढाथुममा बेल्जियमको स्वास्थ्य शिविर सफलताका साथ सम्पन्न

\"navaraj2\"असार १, काठमाडौं । धादिङको  बुढाथुममा गत जेठ २४ गतेदेखि सञ्चालन भएको स्वास्थ्य शिविर सोमबार सफलताका साथ सम्पन्न भएको छ । बेल्जियम मेडिकल टिमको सहयोगमा  सञ्चालित ८ दिने शिविर नेपाल इन्भारोमेन्टल ट्रेकिङ एण्ड एक्सपीडिसन र कन्सुलेट अफ स्टोनिया टु नेपालको आयोजनामा सञ्चालित रहेको थियो । \"navaraj1\"पर्यटन व्यवसायी तथा स्टोनियाका लागि नेपालका वाणिज्यदूत नवराज दाहालले उक्त शिविर निकै सफलताका साथ सम्पन्न भएको बताएका छन् ।   उनी भन्छन्, ‘उक्त स्वास्थ्य शिविरले बुढाथुम बसेरीलगायत आसपास क्षेत्रमा रहेका सयौं मानिसहरुले स्वास्थ्य सुविधा लिएका छन्  । विशेषगरि महिला तथा बालबालिकाहरुलाई विशेष सुविधा दिइएको थियो  । ’ \"navaraj3\"स्वास्थ्य शिविरमात्र नभई उक्त समूहले विद्यालयका लागि अस्थायी कक्षाकोठा निर्माण गर्नुका साथै उक्त क्षेत्रमा पानीको पाइपसमेत बिछ्याएको छ । दाहालले शिविर सञ्चालनमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । बद्रि विशाल उच्च माध्यमिक विद्यालयमा सोमबार आयोजना भएको समापन कार्यक्रममा दाहालले शिविर सञ्चालनमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । \"navaraj\"भूकम्पले आहत बनेकालाई राहत पुर्याउनका लागि दाहाल पछिल्ला दिनहरुमा भूकम्प प्रभावित जिल्लामा विभिन्न सहयोग कार्यक्रम पुर्याउनमा व्यस्त छन् । योभन्दा पहिले दाहालकै सक्रियतामा धादिङकै त्रिपुरेश्वर गाविसमा उनले राहत सामग्री वितरण गरेका थिए । उनले अहिलेसम्म काभ्रेको ढुङ्गाखर्क, नुवाकोटको कुमोरी गाविस, रसुवाको राम्चे, सिन्धुपाल्चोकको कालिका गाविस, नुवाकोटको तारुकामा राहत सामग्री पुर्याइसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending