Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

'गजुरियल' प्रस्तुतिका साथ बृहत निःशुल्क स्वास्थ्यशिविर

\"Bhotechaur_2-640\"१ असार, भोटेचौर (सिन्धुपाल्चोक) । वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछि आइरहेका पराकम्पनले सर्वाधिक क्षति व्यहोरको सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाविस वडा नं ८ रहेको श्री जाल्पादेवी उच्च माविमा निःशुल्क स्वास्थ्यशिविर एवम् मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । व्यक्तिगत प्रयास र खर्चबर्चमै भूकम्प प्रभावित विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरी औषधी समेत वितरण गर्दै आएका डा. रविन्द्र पाण्डे (रविन्द्र समिर) ले उक्त गाविस र अन्य क्षेत्रका गरी करिव ४ सय ५० जनाको स्वास्थ्यपरीक्षण गरी औषधी समेत प्रदान गरेका छन् । डा. समिरको उक्त ५०औं स्वास्थ्यशिविरमा सेवा लिन धेरै टाढादेखि पीडितहरु आएका थिए । सम्पूर्ण पीडितहरुलाई रोगअनुसारका फूलकोर्ष, गर्भवती, बालबालिका तथा जेष्ठ नागरिकलाई अतिरिक्त रुपमा भिटामिन, क्याल्सियम, प्रोटिनलगायतका सप्लिमेन्ट पनि डा. समीरले वितरण गरे । \"Bhotechaur_1-640\"सोही शिविरको उत्तरार्द्धमा वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले हास्यव्यंग्यात्मक प्रस्तुति र गीतमार्फत भूकम्पीय सुरक्षा र सामाजिक सम्बन्धका बारेमा विभिन्न सचेतनामूलक सन्देशहरु प्रस्तुत गरे । कार्यक्रममा विद्यालयका विद्यार्थी एवम अभिभावकहरुको बाक्लो उपस्थिति रह्यो । डा. समिरले विपदको यो घडीमा पीडितहरुसँग साक्षात्कार गरी शारीरिक र मानसिक समस्याहरुको निदानका लागि आयोजित स्वास्थ्य शिविरमार्फत आत्मस्पर्श गर्न पाउँदा आफूलाई सन्तुष्टि प्राप्त भएको बताए । मनोरञ्जनात्मक र मनोसामाजिक शैलीको गजुरेलको प्रस्तुतिमार्फत विद्यार्थी एवम् अभिभावकहरुले भरपुर मनोरञ्जन लिएका थिए  । सोही प्रस्तुति श्री सरस्वती उच्च मावि भोटेचौरमा पनि भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy