Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

ट्विटरका २० हास्यास्पद् नाम- ‘बोकोदेखि बैद्य बाको बासम्म’

\"baidhyaकाठमाडौं, सामाजिक सञ्जाल ट्विटर प्रयोगकर्ताको संख्या नेपालमा अत्याधिक छ । ट्विटरमा झूम्मिनेमा पत्रकार, लेखक, बुद्धिजिवी, राजनीतिक दलका कार्यकर्ता अग्रपंक्तिमा छन् । उनीहरु ट्विटरमै एक अर्काको विरोध या समर्थन गर्छन् । केहि पत्रकार ट्विटरमै कुनै घटनाको ब्रेकिङ गर्न आतुर हुन्छन्  । कुनै राजनीतिक निर्णय वा कसैको अभिव्यक्तिलाई लिएर अन्दाधुन्द समर्थन वा विरोध गर्नेहरुको जमात ट्विटरमा ठूलो छ । ट्विटेहरुको  दैनिक बहस हुने चौतारीको रुपमा ट्विटरलाई लिन सकिन्छ । यस्ता बहसहरुमा आफ्नो वास्तविक नाम भूमिगत राखेर ट्विटरमा अर्कै नामले छाउनेहरुको जमात छ ट्विटरमा । यस्ता छन् हास्यास्पद् नाम जसलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । बैद्य बाको बाः १८ हजार भन्दा बढी फलोअर रहेको बैद्य यीनको ९ हजार भन्दा बढी ट्विट छ । एक वृद्धको तस्विरलाई प्रोफाइलमा राखिएको छ । आफ्नो बारेमा उट्पट्याङ कुराहरुले भरेका छन् । दुई खुट्टे बाहुन : यस्तो नाम राख्ने यी युवा झापा तिरका हुन् । उनले आफ्नै बारेमा यसरि लेखेका छन् ‘बाहुन हु लोबि छु तर Follow गर्नेलाई follow back गर्छु । ईमानदार छु Retweeted , favourite गर्छु । म झापाली हो TL मा langlang गर्नेको दात झार्छु । होशियार । ट्वाँके काका:  आफ्नो नाम उनले योगेश भट्टराइ बताएका छन् तर ट्विटरमा ट्वाँके काका राखेका छन् । ‘आफ्नै दाह्री बनाउन आउँदैन मलाई भो देश बनाउने कुरा गर्दिन आउदैन ।’ उनले आफ्नो बारेमा लेखेका छन् । \"boko\"बोको:उनको फलोअर मात्रै ११ हजार भन्दा बढी छ  । उनले ट्विट मात्रै १९ हजारको हाराहारीमा गरिसकेका छन् ।  ‘दुइ खुट्टे बोको....  स्लिल , अस्लिल दुबै लेख्छु , हेरेर फलो गर्नुस , पछि ल्याङ ल्याङ गर्न नपाइ, काठमाडौ, नेपाल  ’ उनले आफ्नो बारेमा लेखेका छन् । जुङ्गे: करिब ८ हजारको हाराहारीमा जुँगेको फलोअर छन् । ट्विट मात्रै २७ हजार भन्दा बढि गरेका छन् । ‘छिमेकीलाई हँसाउने भए स्वास्नीले कुटि या न्ँ ले लुटि भन्दिनुस, आफु हिन्नासाथ लडि लडि हास्छन ञ्केटाले दाउ र केटीले भाउ खोजेको मनपर्दैन हास्य ब्यंग्य’  उनले आफ्नो बारेमा लेखेका छन् । अन्य हास्यास्पद नामहरु यस्ता छन् : \"1\"रेलगाडी छुक्छुक्छुक \"2\"भूत \"3\"गोज्याङ्ग्रे \"4\"फन्नि मा‘राज  \"5\"डाकु \"6\"भिरखर्के \"7\"फाटेको कन्भर्स \"8\"बारुलो \"9\"जेनेरेटर \"10\"बैधबाको ठुल्दाई \"12\"च्यान्टे \"13\"भूँडीफोर \"14\"ब्याग्कार म \"15\"जन्तरे छिप्पेको बालक
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending