आषाढ़ ४ गते, २०७२ शुक्रवार 19th June, 2015 Fri०७:०८:१८ मा प्रकाशित
४ असार, काठमाडौं । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले भूकम्प आउनुभन्दा १० देखि २२ सकेन्डअघि नै जानकारी दिने प्रविधि जडान गरेको छ ।
आजको कारोबार दैनिकमा खबर छ चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजजिक ठाउमा साइरन प्रयोग गरिनेछ ।
नास्टले बिहीबार खुमलटारमा मुख्य सिस्टम जडान गरेको हो ।
नास्टका उपकुलपती जीवराज पाेखरेलका अनुसार भूकम्प अाउनु अघि जानकारी दिने यो प्रणाली नेपालमै पहिलो पटक ल्याइएको हो । ‘सुरुमा चिनियाँ सहयोगको ८० सेन्सर राखेर काम हुनेछ । देशभर राख्न ३२० सेन्सर चाहिन्छ । जुन नास्टले नै किन्नुपर्ने छ ।’ उनलेभ ने ।
भूकम्पको केन्द्रबिन्दु जति नजिक हुन्छ, सेन्सरले त्यति छिटो जानकारी पठाउँछ । नेपालका विभिन्न क्षेत्र पहिचान गरेर सेन्सर जडान गरिने पोखरेलले बताए ।
भूकम्प गइरहने मुलुकहरु जापान र मेक्सिकोले ७ सेकेण्डदेखि १ मिनेटसम्म ‘अर्ली वार्निङ सिस्टम’ संचालनमा ल्याएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: