आषाढ़ ४ गते, २०७२ शुक्रवार 19th June, 2015 Fri१०:१७:०५ मा प्रकाशित
४ असार, काठमाडौं । कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै खाद्यान्न पहाडी क्षेत्रका बासिन्दाले उपभोग गर्ने गर्छन । त्यस क्षेत्रका बासिन्दाले वर्षमा दुई सय एक किलो खाद्यान्न प्रयोग गर्ने मन्त्रालयले जनाएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ– तराईका बासिन्दाले वर्षभरमा एक सय ९१ किलो र सबैभन्दा कम हिमाली क्षेत्रमा बासिन्दाले वर्षमा एक सय ८१ किलो खाद्यान्न उपभोग गर्ने मन्त्रालयको तथ्यांक छ । पहाडी क्षेत्रका बासिन्दाले तुलनात्मक रुपमा शारीरिक परिश्रम धेरै गर्नुपर्ने तथा उकाली ओराली धेरै गर्नुपर्ने भएकाले बढी खाद्यान्न उपभोग हुने मन्त्रालयको अनुमान रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: