आषाढ़ ६ गते, २०७२ शनिवार 20th June, 2015 Sat०६:२२:५२ मा प्रकाशित
५ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला अविवाहित छन् । सादगी जीवन बिताउने उपमा पाएका उनका सल्लाहकारले भने ‘बहुविवाह गरेको मात्र होइ, कान्छी पत्नी र छोरीलाई अलपत्र पारेको पाइएको छ । प्रधानमन्त्री कोइरालाको राजनीतिक सल्लाहकार सुवीर खनालमाथि यस्तो सार्वजनिक भएको हो ।
आजको सौर्य दैनिकमा खबर छ लामो समयसम्म पत्नीका रुपमा अपनाएर छोरी जन्मेपछि खनालले कान्छी पत्नी जेनिसा भट्टराई (खनाल)लाई अलपत्र पारेका हुन् । खनालले जेनिसालाई विभिन्न अमार्टमेन्टमा राख्दै आएका थिए । गोगंबु माइती भएकी जेनिसया अहिले त्यही बस्छिन् ।
निजी क्षेत्रको मोबाइल कम्पनी एनसेलको प्रमुख कार्यकारी अधिकृत रहेका बेला एनसेलमै कार्यरत जेनिसालाई खनालले विवाह गरेका थिए । तर, उनले कानुनी मान्यता दिएका छैनन् ।
जेनिसालाई विवाह दर्तासमेत उनले गरेका छैनन् । ज्ञानेश्वमार घर पनि भए पनि अहिले विभिन्न ठाउँका अपार्टमेन्टमा जेनिसलाई राख्ने काम खनालबाट भएको थियो । उनीहरुबाट जन्मिएकी पाँच वर्षीया छोरी एसा खनाल पनि यतिखेर अलपत्र छिन् ।
जेठी पत्नी मिरा खनाल पूर्व निजामति कर्मचारी हुन् । जेठीपटी दुई सन्तान छन् । आफ्नो दोस्रो विवाह नभएको दाबी गर्दै खनालले व्यक्तिगत विषयलाई समाचार बनाउन नहुेन बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: