Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

यी हुन् विश्वका अनौठा आर्किटेक्चर

एजेन्सी । विश्वका यस्ता पनि आर्किटेक्ट्स छन् जसको डिजाइन देखेर मानिसहरु अच्चम मान्छन् । अनौठा अनि आकर्षक आर्किटेक्चर विश्वका कतिपय विकसित देशहरुमा देख्न पाइन्छन् । आज हामी तपाईंलाई त्यस्तै अनौठा अनि आकर्षक आर्किटेक्चरबारे बताउन गइरहेका छौं ।

अनौठो अपार्ट
यो तस्बीर जापानको टोक्योस्थित एक अपार्टमेन्टको हो । यो अपार्टमेन्ट विशेष रुपमा बनाइएको छ । साँझको लाईट बल्नेसँगै यो अपार्टमेन्ट पुरै जगमगाउन थाल्छ । यसमा प्रयोग गरिएको लाईट र अन्य डिजाइनको कारण साँझको लाईट बलेसँगै पुरै अपार्टमेन्ट एउटा अनौठो पेंटिङ्ग जस्तो देखिन्छ ।

\"\"/

भ्रममा पर्ने सिढीं
यो तस्बिर भारतको जयपुरको पन्ना–मीणा कुण्डको हो । यसलाई १६ औं शताब्दी तिर बनाइएको थियो । कुण्डको किनारमा बनेको यो सुन्दर तस्बिर जस्तो लाग्ने सीढिंहरुले मानिसहरुलाई भ्रम पनि पैदा गर्छ । मानिसहरु माथि जान कताबाट जाउँ भनि अलमल हुन्छन् । यहाँ पहिला अनेकन समुदायका मानिसहरु नुहाउनको लागि आउँदथे । यहाँको कुण्डमा गर्मी समयमा पनि अत्यन्तै चिसो पानी हुने गर्दछ ।

\"यह

गमला जस्तो अपार्टमेन्ट
यो तस्बीर सिंगापुरको एक अपार्टमेन्टको हो । यहाँका मानिसहरु घर सजावन खुबै इच्छुक हुन्छन् । खासगरी फुलका विरुवाहरुले प्रत्येक अपार्टमेन्टहरु सजिएका हुन्छन् । यहाँ सिंगापुर गार्डेन फेस्टिवल पनि मनाउने गरिन्छ । फेस्टिबल मनाउँदै गर्दा प्रत्येक अपार्टको अपार्टमेन्टलाई विशेष ढंगबाट सजाउने गरिन्छ ।

\"यह

पेंटिङ्ग जस्ता बिल्डिङ्ग
उत्तर कोरियामा बिल्डिङ्ग बनाउँदा सरकारले विशेष ध्यान दिने गर्छ । बिल्डिङ्ग बनाउँदै गर्दा सरकारले देखिने आकर्षक पनालाई ख्याल गर्छ । त्यस्तै यो तस्बिर पनि उत्तर कोरियाको एक शहरको हो । जहाँका प्रत्येक विल्डिङ्गलाई फरक फरक रंगले सजाउँदा पुरै बस्ती नै एक तस्बिर जस्तो बनेको छ ।

\"नॉर्थ

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies