Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

एसएलसीमा मध्यपश्चिमाञ्चलमै प्रथम बन्यो जुम्ला

\"jumla\"६ असार, जुम्ला । विसं २०७१ को एसएलसीमा जुम्ला जिल्ला मध्यपश्चिमाञ्चलमै प्रथम बनेको छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने १५ वटा जिल्लामा जुम्ला प्रथम बनेको हो । विसं २०७१ साल चैत ६ गतेदेखि सुरु भएको एसएलसी परीक्षमा जुम्ला जिल्लाबाट नियमिततर्फ एक हजार ८९० जना र आंशिकतर्फ ५८९ जना परीक्षार्थी सहभागी भएका थिए । यसमा नियमिततर्फ एक हजार १३९ जना (६०.२६ प्रतिशत) उत्तीर्ण भएकामा नौ जना विशिष्ट श्रेणी, २७७ जना प्रथम, ८०५ जना द्वितीय र ४८ जना तृतीय श्रेणीमा उत्तीर्ण भएको जिल्ला शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले जानकारी दिए। जिशिअ भण्डारीका अनुसार आंशिकतर्फ ५८९ मध्ये २१५ जना (करिब ३६.५०प्रतिशत) उत्तीर्ण भएका छन् । यसमा दुई जना प्रथम, १४९ जना द्वितीय र २६४ जना तृतीय श्रेणीमा उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ । नियमिततर्फ सात जनाको नम्बर हराएको र २३ जनाको प्रयोगात्मक नम्बर नभएको पनि जिशिअ भण्डारीले प्रस्ट्याए । यसैगरी, आंशिकतर्फ एक जनाको अङ्क नभएको र १० जनाको परीक्षा रद्द भएको जनाइएको छ । यसपटकको एसएलसीमा हुम्ला ४६.२८ दोस्रो र कालीकोट ४६.२१ प्रतिशत ल्याएर तेस्रो भएका छन् । रुकुम ४५.०८ प्रतिशतसहित चौथो भएको छ । क्षेत्रीय निर्देशनालयका अनुसार यसपटक मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा ३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy