काठमाडौं । काभ्रे जिल्लामा २०४२ सालमा जन्मनु भएका मिठो स्वरकी धनी गायीका कमला तामाङ्ले नेपाली बजारमा डम्फु र टुङ्ना गित बजारमा ल्यउनु भएको छ । गाएक कमला तमाङ् २०५९ सालदेखी ०६५ सालसम्म जनयुद्धमा सक्रिय लडाकुको रुपमा राजनिति गर्नूभएको एउटा योद्धा हूनुहुन्छ । वहाँ तत्कालिन माओबादीको जिल कमिटिमा रहि सचिवालय सदस्यको भुमिकामा पनि काम गर्नु भयोे ।
जिवनको बिभिन्न मोडमा संघर्ष गर्दै आउनु भएका गायिका तामाङ्ले जनयुद्ध कालमा युद्धकालिन गित घेरै गाउनु भएको थियो । वहाँ तामाङ् संस्कृतिक परिवारको अध्यक्ष भएर काम गर्नु भयो। हाल वहाँ सामान्य जिवन यापनमा हुनुहुन्छ ।
गीत गाएर जनतालाई क्रान्तिमा आउन वहाँको ठुलो भुमिका छ । उत्त गितमा समाजसेवि तथा व्यावसाही सूर्य तामङ् मिलनले लगानी गनूभएको छ । यस गितमा निरजली लामाले, सुर्य तामा र सागर लामाले मेडेलको भुमिका निभाउनु भएको छ । सुर्य तामाङ् नेकपा काठमाडौका जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।
उनी सानै उमेर देखि अध्ययन संगै गीत संगीत प्रति अत्यन्तै रुचि राख्थे। गीत संगीत मात्र नभई नाटक डान्स अन्य कुराहरुमा समेत दखल राख्ने उनी अत्यन्तै सालिन स्वभाव कि छिन् कक्षा ८ मा अध्ययन गर्दा गर्दै तत्कालीन राज्य सत्ता द्वारा परिचालित नेपाली सेनाले उनलाई घरबाटै गिरफ्तार गरि पाँचखाल ब्यारेकमा ४२ दिन सम्म क्रूर यातना दिएर राखियो र यातना मुक्त पश्चात् फेरि आफ्नो अध्यनलाई निरन्तरता दिने क्रममा राज्याको चरम दमन सहन नसकी बि.स.२०५९ साल देखिनै वर्गसंघर्षमा होमिएको थियोे संगै उनले आफ्नो बाल्यकाल देखिको गीत गाउने चाहाना र इच्छाशक्ति भएकै कारण मुक्ति या मृत्युको कसम खाँदै उत्पीडित जनताको आवाजलाई गीत संगीत मार्फत मनोरञ्जन दिलाउदै आएका उनले फेरि डम्फू र टुङ्नको तालैमा बोलको नयाँ सेलो गीत अबको केहि दिनमै बजारमा आउदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: