Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

आङ्गकाजीको खुलासा– ‘राष्ट्रपति,उपराष्ट्रपतिको फोन गोप्य रेकर्ड गरेर महाअभियोगको तयारी हुँदै छ’

\"बलनपबवष\"८ असार काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका जनजाती नेता आङ्काजी शेर्पाले राष्ट्रपति,उपराष्ट्रपति लगायत जनजाती र मधेसी नेताको फोन रेकर्ड भएको खुलासा गरेका छन् । उनले फोन रेकर्डको आधारमा राष्ट्रपति ,उपराष्ट्रपति तथा न्यायधिस गिरिसचन्द्र लाल माथी महाअभियोग लगाउने तयारी भएको समेत उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शेर्पाले १६ बुँदे सहमतिको विरोध गर्नेहरुलाई काँग्रेस एमालेका नेताहरुले फोन रेकर्डका आधारमा कार्वाही गर्न लागेको बताएका हुन् । ‘१६ वुदे सहमतिको विरोध गर्ने राष्ट्रपति, उपराष्ट्रपति, सर्वोच्च अदालतका मधेसी, आदिवासी न्यायधिश र सभासदहरुको फोन र मोवाईलमा गरेको कुराहरु एमाले र कांग्रेसको निर्देशनमा गोप्य रुपमा रेर्कड हुदै गरेको दावी नाम उल्लेख नगर्ने सर्तमा कांग्रेस र एमालेका सभासदहरूले गरेका छन् ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यदि आवश्यक परे महाअभियोग लगाएर मधेसीमूलका राष्ट्रपति, उपराष्ट्रपति र न्याधिश गिरिसचन्द्र लाल निलम्वन गर्ने एमाले र कांग्रेस तयारी रहेको एमालेका मधेसीमुलक सभासदले भनाई रहेको छ ।’ केही दिन अघि शेर्पाले एमाओवादी अध्यक्ष प्रचण्डको ज्यान मार्ने धम्कीपूर्ण स्ट्याटस लेखेपछि निकै विवादीत बनेका थिए । राष्ट्रपति र उपराष्ट्रपति सहित फोन रेकर्ड गर्ने सामग्रीको तस्विर सहित उनले लेखेको स्ट्याटसको स्ट्याटस यस्तो छ : - राष्ट्रपति, उपराष्ट्रपति, सर्वोच्च अदालतका मधेसी, आदिवासी न्यायधिश र सभासदहरुको फोन र मोवाईलमा गरेको कुराहरु गोप्य रुपमा रेर्कड हुदै ! - एमाले, काग्रेसका सभासदहरुले १६ वुदे सहमतिको विरोध गरे ! - संविधान जारी गर्नका लागि आवश्यक दुई तिहाइ मत एमाले र कांग्रेसले पु–याउन नसक्ने भयो !
(1) एमाले र कांग्रेसका सभासदहरुले १६ वुदे सहमतिको आधारमा लेखेको संविधानले आदिवासी जनजाति, मधेसी, दलित, महिला र अपाङ्गहरुको अधिकार सुनिश्चित नगर्ने निस्कर्ष निकाल्दै उक्त सहमतिको विरोध गर्ने निर्णय गरेका छन् । (2) १६ वुदे सहमतिको आधारमा तयार पारेको संविधानको मस्यौदा संविधानसभामा पेश भए त्यस्कको विपक्षमा संविधानसभामा मतदान गर्ने समेत चेतवानी दिएका छन् । (3) राष्ट्रपति, उपराष्ट्र र अधिकांश वरिष्ठ कानुनविदहरुले खुलेर १६ वुदे सहमतिको विरोध गर्दै सम्मानित सर्वोच्च अदालतको निर्णयको स्वागत गरेपछि एमाले र कांग्रेसका सभासदहरुले पनि उक्त सम्झौता विरोध गर्ने बाटो खुलेको सभासदहरूकाे भनाई छ । (4) १६ वुदे सहमतिको विरोध गर्ने राष्ट्रपति, उपराष्ट्रपति, सर्वोच्च अदालतका मधेसी, आदिवासी न्यायधिश र सभासदहरुको फोन र मोवाईलमा गरेको कुराहरु एमाले र कांग्रेसको निर्देशनमा गोप्य रुपमा रेर्कड हुदै गरेको दावी नाम उल्लेख नगर्ने सर्तमा कांग्रेस र एमालेका सभासदहरूले गरेकाछन् । (5) यदि आवश्यक परे महाअभियाेग लगाएर मधेसीमूलका राष्ट्रपति, उपराष्ट्रपति र न्याधिश गिरिसचन्द्र लाल निलम्वन गर्ने एमाले र कांग्रेस तयारी रहेकाे एमालेका मधेसीमुलक सभासदले भनाई रहेकाे छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending