काठमाडौं । मिडिया काउन्सिल विधेयकको विरोधमा आन्दोलनरत नेपाल पत्रकार महासंघलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलले ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेकपा राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले महासंघका अध्यक्ष गोविन्द आचार्यलाई ध्यानाकर्षण पत्र प्रदान गरेका हुन् । उक्त ध्यानाकर्षण पत्रमा विधेयकका सम्बन्धमा पत्रकार महासंघले उठाएको चासो र सरोकारमा आफूहरुको गम्भीर ध्यानकर्षण भएको उल्लेख गर्दै उक्त चासो र सरोकारलाई संसदीय प्रक्रिया बमोजिम सम्बोधन गरिने उल्लेख छ ।
‘मिडिया काउन्सिल विधेयकको सम्बन्धमा नेपाल पत्रकार महासंघ लगायतले काउन्सिल गठन, स्वायत्तता र जरिवाना गर्ने व्यवस्था लगायत उठाएको चासो र सरोकार सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघलाई बुझाइएको उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘त्यस सम्बन्धमा संविधान र संसदीय प्रक्रिया बमोजिम तपाईंहरुको चासो र सरोकारलाई सम्बोधन गर्ने हाम्रो प्रष्ट प्रतिबद्धता रहेको व्यहोरा जानकारी गराउन चाहान्छु ।’
साथै ध्यानाकर्षण पत्रमा आन्दोलन फिर्ता लिन महासंघलाई आग्रह गरिएको छ । ‘प्रस्तुत सन्दर्भमा नेपाल पत्रकार महासंघको आन्दोलन फिर्ता लिनुहुन हार्दिक आग्रह गर्दछौं,’ पत्रमा भनिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: