Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

पसिना पुछ्दै चीनियाँ विदेशमन्त्री टुँडिखेलका भूकम्पपीडितलाई भेट्न पुगेपछि....

\"Chiniya-bidesh-mantri_20150625013259\"१० असार काठमाडौं । चीनियाँ विदेशमन्त्री वाङ यीले भूकम्पपीडितहरु बसेको राजधानीको टँडिखेलमा भ्रमण गरेका छन्  । उनले निरिक्षणको क्रममा भूकम्पपीडितसँग अन्र्तक्रिया समेत गरेका छन् । नेपालको पुनर्निर्माणको लागि सहयोग घोषणा गर्न राजधानी आएका उनलाई भूकम्प पीडितले सहयोगको याचना समेत गरेका थिए । चर्को गर्मिको प्रवाहा नगरि चीनियाँ विदेशमन्त्री यी त्यता पुगेका थिए । राजधानीको टुँडिखेल चौर सँधै झैँ भूकम्प पछाडी टेन्टहरुले भरिएका थिए । उनी पुगेपछि भूकम्पपीडित आफूहरुलाई उठाउन आएको होकी भन्दै आतंकीत बनेका थिए । सेनाको जवान मार्फन चीनियाँ विदेशमन्त्री भएको थाहा पाएपछि उनीहरु निकै खुसी बनेका थिए । अरलाइन्सको विल्डिङको अगाडिबाट प्रवेश गरेका उनले मध्य भागमा रहेको दुई टेन्टमा पसेर भित्रको अवस्था समेत हेर्दै पसेका थिए । ‘हामी सहयोग गर्न तयार छौँ । चीन नेपालको सच्चा र सहयोगी छिमेकी हो । तपाईंहरुको यो दुस्खमा साथ दिन हामी तयार छौं । तपाईहरुको घर पनि बनाईदिन्छौं ।’  उनले भने ‘हामी तपाईंहरुलाई नेपाल सरकार मार्फत विशेष सहयोग गर्न चाहन्छौं ।’ उनले नेपालले छिट्टै भौतिक पूर्वाधार विकासमा फड्को मार्ने विश्वास व्यक्त गरे । ‘नेपालले अब भौतिक पूर्वाधार विकासमा ठूलो फड्को समेत मार्न सक्छ ।’ उनले भने,‘अहिले पनि भरखर चीन सरकारको तर्फबाट सहयोग घोषणा गरेर आएका छौं । आफूहरुले यस्तो दुःखको बेला सहयोग गर्नु आवश्यक रहेको उनको भनाई थियो । टुँडिखेलमा चाइनाको सहयोगमा राखिएको टेन्ड देखेपछि उनी निकै खुसी बनेका थिए । चीनियाँ सहयोगमा राजधानीको टुँडीखेल लगायतका क्षेत्रमा टेन्ड राखेर भूकम्पपीडितलाई राखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy