Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

खाद्य संस्थानको चामल बाटैमा बिक्री

\"rice\"१४ असार, जाजरकोट । जाजरकोटका दुई ठाउँमा रहेका खाद्य संस्थानका डिपोमा पठाएको चामल वाटोमै विक्री भएको खुलासा भएको छ । जिल्लाको रग्दाको चौखा डिपो , बारेकोटको घाट डिपोमा पठाइएको  चामल ठेकेदारहरुले बिच बाटोमा विक्री गरेका हुन् । सदरमुकामवाट टयाक्टरमा चामल लिएर खगेनकोटको मैदे,रग्दाको रोली लगाएतका ठाउँमा विक्री गरेको खगेनकोटका जयवहादुर खत्रीले जानकारी दिनुभयो । यत्ता घाट डिपोमा खलंगाबाट चामल बुझेर ट्याक्टर पुग्ने ठाउँसम्म पुर्याएर ढिमे गाविसको पाँचकाटिया बजारमा बेच्ने गरेको प्रत्यक्षदर्शी दीपक खत्रीले बताएका छन् । खाद्य संकट हुने यी क्षेत्रमा गत बर्ष निधारित कोटा ८ सय क्वीन्टल चामल अपुग भएको थियो । भोकमरी परेपछि ८ सय क्वीन्टल थप गरिएको छ । पाँचकाटियाबाट बारेकोटको घाट खाद्य डिपोसम्म पुर्याउन खच्चडको प्रयोग गर्नुपर्छ । बाढी पहिरो प्रभावित बारेकोट क्षेत्रमा खाद्यान्न ढुवानीको जिम्मा ज्योति स्टोर्स एण्ड सप्लायर्सले पाएको छ । सदरमुकाममदेखि बारेकोटसम्म प्रतिक्वीन्टल एक हजार ७ सय रुपैयाँ ढुवानी भाडामा ढुवानी गर्ने गरी ज्योतिले सम्झौता गरेको छ । तर, सम्वन्धित ठाउँसम्म चामल पुगेको जानकारी नआएको नेपाल खाद्य संस्थान जाजरकोट शाखाका निमित्त प्रमुख रामप्रसाद पौडेलले बताए । ‘यहाँबाट बुझेका छन् ,उता पुगेको मुचुल्का आएको छैन  उनले भने । यत्ता सहायक प्रमूख जिल्ला अधिकारी शिवराज सेडाईले चामल विक्री भएको नभएको वुझने काम भईरहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies