Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

मन्त्री बन्न कस्सिए माओवादी !

\"maoist-office_\"१४ असार, काठमाडौं । १६ बुँदे सहमतिपछि एमाले नेतृत्वमा बन्ने सरकारमा पार्टीबाट कसले नेतृत्व गर्ने भनेर एमाओवादीमा माथापच्ची सुरु भएको छ । आजको साँघु साप्ताहिकमा खबर छ संयुक्त सरकारको कुशल व्यवस्थापन गर्न सफल कृष्णबहादुुर महरालाई रोक्न यतिबेला रोल्पाकै अर्का नेता वर्षमान पुनः निक्कै सक्रिय भएर लागेका छन् । उनले महरालई विपक्षीको एजेण्डा बोकेर स्वतन्त्र भूमिका खेल्न नसक्ने, आर्थिक अपारदर्शी मात्र भनेका छैनन्, शक्ति केन्द्रमा सूचना आदानप्रदान गर्ने भनेर गम्भीर आरोप लगाएका कुरा पेरिसडाँडा स्रोतले बताएको छ । महराले चीनको भारतलाई र भारतको चीनलाई सूचना दिने गरेको आरोप पनि पुनले लगाउने गरेका छन् । चिनियाँहरुसागे नेपालको सभासद्लाई किन्न ५० करोड फोनबाट मागेको सूचना आफैंले रेकर्ड गरेर महरालले भारतीयकोमा पुर्याएको समेत वर्षमानले निकट स्रोतसँग भनिरहेका छन् । महराभन्दा त संयुक्त सरकारमा नारायणकाजी श्रेष्ठ नै धेरै उन्नत हुने पुनको भनाई रहेको उनी निकट एक पत्रकारले बताए । महरालाई सभामुखमा लगेर वर्षमानलाई सरकारको नेतृत्व दिनुपर्ने एमाओवादीका अधिकांश युवाहरुले लबिङ गरिहेको पनि एमाओवादीको अर्को स्रोतले बतायो । टोपबहादुर रायमाझीले पनि पार्टीको तर्फबाट संयुक्त सरकारमा जानेको नेतृत्व गर्न पाउनुपर्ने मत राखेको कुरा प्रचण्ड निकट स्रोत बताउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending