Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

बलिउड सेलिब्रिटी जसले तीनपटक वा सोभन्दा बढि विवाह गरे

\"celebrity\"१६ असार, मुम्बई । बलिउडमा कहिले कसको विवाह हुन्छ  र कहिले सम्बन्धबिच्छेद हुन्छ त्यसको टुङ्गो हुँदैन । केही वर्ष अघि मात्र प्रेम विवाह गरेका नायक–नायिकाको सम्बन्धबिच्छेद भएको खबर धेरै सुन्न पाइन्छ । बलिउड सेलिब्रिटीमध्ये धेरैको दोस्रो विवाह भएको छ अझ कसैको त तेस्रो पनि  वा सोभन्दा बढि । आज हामी तपाईंलाई यस्तै सेलिब्रिटी बारे बताउँदैछौं । \"vidya-balan-siddharth-roy-kapur-wedding-pics041\"१. विद्या बालन र सिद्धार्थ रोय कपुरः उनको पहिलो विवाह बाल्यकालकी सखीसँग भएको थियो जसले धेरै वर्ष काम गर्न सकेन । पछि उनले टिभी कार्यक्रम निर्मातासँग विवाह गरे जुन सम्बन्धबिच्छेदसँगै तोडियो । उनले सन् २०१२ मा विद्या बालनसँग विवाह गरे ।         \"2२. विधु विनाेद चाेपडाः बहुचर्चित ‘थ्री इडियट्’ का निर्माताले वास्तवमा तीनपटक विवाह गरे ।             \"3३. संजय दत्त, मान्यताः संजय दत्तले पहिले विवाह ऋचा शर्मासँग गरे । त्यसपछि उनी रियासँग वैवाहिक जीवनमा बाँधिए र सन् २००५ मा सम्बन्धबिच्छेद गरे । अहिले सञ्जु बाबा मान्यतासँग विवाहित छन् ।         \"4४. लक्की अलीः उनले जेन म्याकक्लेरीसँग पहिलो पटक विवाह गरे । दोस्रो विवाह इनायासँग गरेका उनको सम्बन्ध धेरै दिन टिक्न सकेन । पछि उनले ब्रिटिश मोडल केट हालमसँग गरे ।       \"5५. किशोर कुमारः पहिलो विवाह – रुमा गुहा थाकुर्ता (सन् १९५०) दोसा्रे– मधुबाला (सन् १९६०) तेसा्रे– योगिता बाली (सन् १९७६) चौथो– लिना चण्डभार्कर (सन् १९८०)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending