Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

अनधिकृतरुपमा राखिएको भालु काठमाडौं ल्याएर उपचार

काठमाडौं । सिराहाको लाहान नगरपालिका वडा नं. १३ डण्डाटोलमा “धुत्रु” नाम रहेको जंगली भालुलाई काठमाडौं ल्याएर उपचार गपिरएको छ ।

मनोरञ्जनका लागि नचाई राखिएको भन्ने सूचनाको आधारमा स्नेहाज केयरको टोलिले अनुगमन गर्दा करिब १ वर्ष उमेरको एउटा भालुको बच्चा दयनीय अवस्थामा त्यस स्थानमा नाच तथा चटकको लागि प्रयोग भएको भेटिएकोले काठमााडौं ल्याइएको हो ।

प्राकृतिक वासस्थान विनाश भई लोपोन्मुख र संकटापन्न वन्यजन्तुको रुपमा रहेको उक्त भालुको कल्याण सुतिश्चित हुने स्थायी बासस्थानको व्यवस्थाका लागि छिमेकी मुलुक भारतमा रहेको पठाउनुपर्ने बताइएको छ ।

तर अहिले घाईते र रोगी अवस्थामा रहेको उक्त भालु आवश्यक उपचार र हेरचाहका लागि सदर चिडियाखाना जावलाखेलमा राखिएको छ ।

यो कार्य स्नेहाज केयरले गरेको हो । विशुद्ध पशु कल्याणकारी कार्य गर्ने उद्देश्यले सन् २०१५ मा स्थापित सँस्था रहेको र हालसम्म यस सँस्थाले हजारौँको सँख्यामा सामुदायिक कुकुरहरुको उपचार, बन्ध्याकरण, रेविज विरुद्धको खोप लगाउने कार्य, सामुदायिक गाईहरुको व्यवस्थापनका लागि उपचार, उद्धार, पशु कल्याण कानुन निर्माणका लागि आवश्यक विभिन्न क्रियाकलापहरु सञ्चालन गर्नुका साथै पशु पंक्षिहरुप्रति हुने क्रुरताको विरुद्धमा कानुनी लडाइँ समेत लडिरहेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending