Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

खबर डबलीको बहस : सीमा विवादको समाधान कसरी गर्ने ?

काठमाडाैं । नेपालको कालापानी क्षेत्र लिम्पियाधुरा, लीपूलेक अधिक्रमण गरी भारतले जारी गरेको नयाँ नक्सा परिवर्तन गरी नेपालको गुमेको भूभाग तत्काल फिर्ता गराउन जनस्तरबाट सरकालाई चौतर्फी दबाब आइरहेको छ । सरकारले तत्काल भारतसँग कुटनीतिक पहलमार्फत सीमा समस्या सुल्लाउन राजनीतिक दल, बिज्ञ, विशेषज्ञलगायत परराष्ट्रमामिलाका जानकारहरुले सरकारलाई सुझाएका छन् । राज्य व्यवस्था तथा सूशासन समितिले लिम्पियाधुरालाई समेत समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकालाई निर्देशन दिइसकेको छ । विगतमा आन्तरिक कलह, अन्र्तपार्टी निषेधको राजनीतिको कारण वर्षौदेखिको अधिक्रमित भूभागलगायत नेपाल–भारत सीमा समस्या थाति रहेको थियो । यस पटक भारतकै मिचाह प्रवृत्तिको कारण राष्ट्रियताको पक्षमा सिंगो देशलाई एक ठाउँमा उभिने वातावरण बनेको छ । ओली नेतृत्वको वर्तमान सरकारलाई विगतका गल्तिबाट पाठ सिकेर राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पक्षमा अडान लिन उर्जा प्राप्त भएको छ । यस अभुतपूर्व शक्तिलाई प्रधानमन्त्री ओलीले कसरी व्यावस्थापन गर्छन । त्यो हेर्न बाँकी नै छ । नेपाल–भारतबीचको सीमा समस्या र समाधानको उपायबारे सरोकारवालाहरुले आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । यसै विषयमा खबर डबलीको तर्फबाट सीमा बारे राम्रो जानकार राख्ने नेकपा नेता साध्यबहादुर भण्डारी, कांग्रेस नेतृ एंव राज्यव्यवस्था समितिकी सदस्य डा. डिला संग्रौला पन्तविश्लेषक बोर्णबहादुर कार्कीसँग कुराकानी गरिएको छ । भण्डारी, पन्त र कार्कीसँग सीमा विवाद समाधान बारे गरिएको कुराकानीको सम्पादित अंश :

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies