Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

पोखरामा फोहोरबाट निकालियो वायो ग्याँस, घर–घरमा जोड्ने लक्ष्य (भिडियोसहित)

पोखरा । पोखरा महानगरपालिका ३२ स्थित मजुवामा फोहोेरबाट ग्याँस उत्पादन सुरु भएको छ । गण्डकी उर्जा प्रा.लि. नामको उद्योगले करिब २५ करोड लगानीमा फोहोरबाट वायो ग्याँस निकाल्ने उद्योग सञ्चालनमा ल्याएको हो ।

सुरुवाती चरणमै रहेको उद्योगबाट अहिले ६ सय किलो ग्राम ग्याँस उत्पादन हुन थालेको कम्पनीले जनाएको छ । उर्जा प्रालिका प्लान म्यानेजर निमेशकुमार झाकाअनुसार १६ जना युवा उद्यमीको लगानीबाट कम्पनीको सुरुवात गरिएको हो । जर्मनी प्रविधिमा आधारित उद्योगमा जर्मन, इटली र अमेरिकाबाट मेसिनरी सामाग्रीहरु झिकाईएको थियो ।

४० रोपनी क्षेत्रफलमा रहेको उद्योगले बायाे ग्याँससँगै प्राङ्गारिक मलसमेत उत्पादन गर्ने गर्दछ । उद्योग पूर्ण रुपमा सञ्चालन हुँदा दैनिक १० देखि १२ टन मल उत्पादन हुने कम्पनीले जनाएको छ । उद्योगले उत्पादित मल प्रति केजी १० मा बेच्ने पनि जनाएको छ ।

कम्पनीले ग्याँस उत्पादनको लागि कुहिने फोहोर नवलपुरबाट ल्याउने गरेको छ । पोखरा तथा आसपासका क्षेत्रमा उपयुक्त खालको फोहोर नपाएको कारण नवलपुरबाट ल्याउनु परेको कम्पनीको भनाई छ ।

पोखराबाट निस्कने फोहोरलाई वर्गिकरण नगर्दा र महानगरले उक्त कम्पनीलाई फोहोर दिने बिषयमा चासो नदिएका कारण कम्पनीले अन्य जिल्लाबाट फोहोर ल्याउदै आएको हो। कम्पनीले कुहिने फोहोरलाई ढुवानीसहित प्रति केजी एक रुपैयाँ दिने भएको छ ।

भिडियोमा हेर्नुहोस् यसरी हुन्छ ग्याँस उत्पादन

https://www.youtube.com/watch?time_continue=249&v=plTsQsks3no&feature=emb_title

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies