Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

प्रधानमन्त्रीकै आगडि कांग्रेस कार्यकर्ताको ताण्डव

१९ असार, वीरगन्ज । वीरगन्ज मा शुक्रबार प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइराला उपस्थित कार्यक्रममै कांग्रेसका नेता कार्यताह बाझाबाझ गरेका छन् । अन्नपूर्ण पोष्टमा खबर छ कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शालिक अनवारण समारोहमा प्रमुख अतिथीकारुपमा प्रधानमन्त्री एंव कांग्रेस सभापति सुशील कोइराला सहभागी थिए । कार्यक्रममा आयोजक कांग्रेस नगरकार्य समितिले २०६२/०६३ को जनआन्दोलनमा जेल परेका कांग्रेसका नेता कार्यकर्तालाई सम्मान गर्ने घोषणा गरेपछि सम्मानसूचीमा नपरेका नेता होहल्लामा उत्रिए । कार्यक्रमका उदघोषक कांग्रेस नगर सचिव सन्तोष सिंहले प्रधानमन्त्रीबाट सम्मानित हुने नेता कार्यकर्ताको नाम लिनेबित्तिकै कांग्रेस जिल्ला सदस्यहरु बैकुन्ठ श्रीवास्तव, नवीन सिंह, पूर्व जिल्ला उपसभापति रामरुप कुर्मी, पुर्व जिल्ला सदस्य शहरुम राउत गद्धी, क्षेत्रीय सभापति वीरेन्द्र पटेल, नेविसंघका पुर्वनेता बैजु झा र नेता शिवओम लामिछानेसहितले आयोजक विरुद्ध चर्को नाराबाजी गरे । आयोजकले जेल गएका अधिकांशको नाम छुटाएकाले विरोध गरिएको जिल्ला सदस्य श्रीवास्तवले बताए । नाराबाजी गर्नेमध्येका जिल्ला सदस्य वीरेन्द्र पटेलले जेल नगएकाको पनि नाम सम्मानसूची समावेश गरिएकले विरोध जनाएको बताए । नेता कार्यकर्ताहरु नाराबाजी गर्दै प्रधानमन्त्री कोइराला आसिन मन्चतर्फ बढ्न खोजेपछि स्वंयसेवक र सुरक्षाकर्मीहरुले रोक्ने क्रममा दुवै पक्षबीच केहीबेर धकेलाधकेल भएको थियो । त्यसपछि केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसिया, सभासद राजेन्द्रबहादुर अमात्य, पुर्वसभासद अजय द्धिवेदी लगायतका नेताहरुले विवाद साम्य पार्ने प्रयास गरेका थिए । सम्मान सूचीमा भएका नामबारे नेता कार्यकर्ताले नराबाजी गर्दै विरोध गरेपछि आयोजकले सम्मान कार्यक्रम स्थगित गर्यो । नेता कार्यकर्ताहरुले होहल्ला गरेपछि कार्यक्रममा सहभागी प्रधानमन्त्री कोइराला पनि आक्रोशित भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending