Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

खाग तस्करको जालो खुल्यो

दुर्लभ वन्यजन्तु एकसिंगे गैडाको खाग तस्करीको जालो खुलेको छ । नागरिक दैनिकमा खबर छ–वर्षौदेखि भईरहेको तस्करीपछिको खाग कहाँ खपत र हुन्छ र यसको नाइके को भन्ने जालो खुलेको हो । बहुमूल्य खाग तस्करी खरिदकर्ता चिनियाँ र बन्दोबस्ती र सिकारमा नेपाली तस्कर संलग्न हुने गरेको प्रहरी अनुसन्धानले पत्ता लगाएको हो । २०५५/५६ सालदेखि संगठित रुपमा सिकार र तस्करी हुने गरेको थियो । तर, धेरै वर्षपछि प्रहरीको अनुसन्धान ब्यूरो खाग तस्करी जालोको फेदैसम्म पुग्न सफल भएको हो । ब्यूरो अनुसन्धान प्रतिवेदन अनुसार वन्यजन्तु अंग तस्करीमा सक्रिय चिनियाँ समूहका सदस्य रहेछन्, जुन समूहको नाइके अर्थात् कारोबारको तहमा चिनियाँ नागरिक सक्रिय रहेछन् । ब्यूरोले अनुन्धानमा ठूलो सफलता हात पार्दै राजकुमार प्रजाको समूहमा सक्रिय १४ जनासहित चिनियाँ नाइकेको जालो खुलाएको हो । ब्यूरो प्रमुख हेमन्तका अनुसार खाग तस्करमा चार तह संलग्न भएको पाइएको हो । जसमा अन्तर्राष्ट्रिय खदिरकर्ता, काठमाडौंमा सक्रिय समन्वयकर्ता, योजनाकार तथा स्थानीय सहजकर्ता र सिकारी छन् ‘पहिलो तहमा चिनियाँ अन्तर्राष्ट्रिय कारोबारी संलग्न देखिए ।’ मल्लले भने, ‘अन्तर्राष्ट्रिय कारोबारीसँग खागको अर्डर लिने दोस्रो तह, स्थानीय सिकारीसँग समन्वय गर्ने तेस्रो र गैडाको सिकार गर्ने चौथो तह नेपालमा नै देखिए ।’ २०५५/५६ सालदेखि अहिलेसम्म १७२ गैडा मारिएका छन् । खागको प्रयोग चिनियाँ पुरानो पद्धतिका औषधी उत्पादनका लागि प्रयोग हुने गरेको प्रहरीले अध्ययनले देखाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: