Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेताहरुको सम्पत्ति छानबिनबारे नेकपाभित्र बहस : के अनुशासन आयोगले कारबाही गर्न सक्ला ?

\"\" काठमाडौं । सत्तारूढ दल नेकपाको केन्द्रीय कमिटी बैठक १८ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ । पार्टी एकता भएको झण्डै २१ महिनापछि दोस्रो पटक राजधानीमा बसेको बैठकमा अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेलले प्रस्तुत गरेको राजनीतिक, संगठन र विधान संशोधन प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले नेतृत्वसामु खुलेर बहस र छलफल गरेका थिए । माघ १५ गतेबाट शुरू भएको बैठकमा १५ समूहमा विभाजन गरी तीन दिनसम्म बहस र छलफलमार्फत पार्टी नेतृत्वलाई पार्टी प्रणाली, सरकार संचालन, भौगोलिक अखण्डता, राष्ट्रियता र जनजीविकाको सबालमा टिप्पणी गरेका थिए । बैठकमा सदस्यहरूले उठाएका सम्पूर्ण विषयलाई अध्यक्ष प्रचण्डले सम्बोधन गरेकोमा केन्द्रीय सदस्यहरू पनि दंग देखिन्थे । बैठक हलबाट केन्द्रीय सदस्यहरू सन्तुष्ट भएर निष्किए पनि निर्णय कार्यान्वयनमा आउँछ कि आउँदैन भन्नेमा चासो र चिन्ता जायर गरेका छन् । बैठकका उठेका विषयमध्ये चर्को स्वरमा उठेको नेताहरूको जीवन शैली, उनीहरूको सम्पत्तिको स्रोत पनि एक हो । धेरै सदस्यहरूले नेताहरूको सम्पत्ति छानविन गर्न माग गरेका थिए । कम्युनिष्ट भएर पनि नेताहरूले कम्युनिष्टको आचरण देखाउन नसकेको, उनीहरूको जीवन शैली राजामहाराजको जस्तै भएको भन्दै कडा शब्दमा आलोचना गरेका थिए । यहि आलोचनालाई थामथुम पार्ने हिसाबले सम्पत्ति छानविन गर्ने जिम्मा अनुशासन आयोगलाई दिएको छ । विगतमा पनि यस्ता छानविन समिति पटकपटक नबनेका होइनन् तर छानविन प्रतिवेदन कुन कुनामा थक्केको छ । त्यसैले अहिले पनि कतै पहिलेकै रीति दोहोरिने पो कि भन्ने चिन्ता सदस्यहरूले व्यक्त गर्न थालेका छन् । नेकपा केन्द्रीय समितिले सम्पूर्ण सदस्यहरूको सम्पत्ति छानविन गर्न जिम्मा दिएको अनुशासन आयोगको क्षमता, पार्टीभित्र मौलाएको भ्रष्टाचार, नेताको जीवन शैली र भ्रष्टाचार नियन्त्रणको उपायबारे खबर डबलीले नेकपा युवा नेता एवं केन्द्रीय सदस्यत्रय रामकुमारी झाँक्री, ठाकुर गैरेसुदन किराँतीसँग कुराकानी गरेको छ । नेतात्रय झाँक्री, गैरे र किराँतीसँग गरिएको कुराकानीको सम्पादित अंश :

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies