Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

उत्तर र दक्षिण कोरिया वार्ता हुँदै

\"korea२४ असार ,सोल। उत्तर कोरिया दक्षिणसँग वार्ताका लागि तयार भएको समाचार छ । यी दुई देशको विवादास्पद क्षेत्र कोसाङ्गको विषयमा यी दुई देश वार्ता गर्न तयार भएको समाचारमा जनाइएको छ ।

कोसाङ्ग यी दुई देशको सीमा क्षेत्रमा रहेको संयुक्त औद्योगिक क्षेत्र हो । यी दुई देशबीच यस भूभागका विषयमा समय समयमा विवाद उत्पन्न हुने गर्दछ ।

दक्षिण कोरियाली समाचार समिति, योनहापका अनुसार विगतका केही समयदेखि उक्त क्षेत्रमा पुनः विवाद उत्पन्न भएको थियो र यी दुई देशका कूटनीतिक अधिकारीहरुले वार्ताका लागि पहल गरिरहेका थिए ।

यस विषयमा वार्ताका लागि आगामी बिहीबार प्रस्ताव गरिएको छ र दक्षिण कोरियाले गरेको सो प्रस्तावमा उत्तर कोरियाले समर्थन गरेको हो ।

सो औद्योगिक क्षेत्रमा पछिल्लो समयमा आएर मजदुरहरुको ज्यालाको विवाद उत्पन्न भएको थियो र त्यसलाई दुवै पक्षले मिलेर समाधान गर्न दक्षिणले प्रस्ताव गरेको थियो ।

उक्त औद्योगिक क्षेत्र दुवै पक्षको संयुक्त पनि रहेको तर उत्तरले भने आफ्ना मजदुरहरुको ज्याला एक पक्षीय रुपमा वृद्धि गरेको घोषणा गरेको थियो ।

यसमा दक्षिणको सहमति छैन । तर दक्षिणले भने यो ज्याला दुवै पक्षले एक भएर निर्णय गर्नुपर्ने बताएको छ ।

यस वार्ताका क्रममा यसै विषयमा सामूहिक सहमति खोजिने बताइएको छ । सो औद्योगिक क्षेत्रमा करिब १२० वटा दक्षिण कोरियाली कम्पनी छन् ।

ती कम्पनीमा कम्तीमा पनि ५३ हजार जना उत्तर कोरियाली कामदार कार्यरत रहेका छन् । रासस/एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending