Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मोदी र जिनपिङलाई प्रचण्डको चेतावानीसहित पत्र –‘लिपुलेक हाम्रो हो , सम्झौता सच्याऊ’

\"prachanda\"२५ असार काठमाडौं । छिमेकी मित्र राष्ट्र भारत र चीनबिच ढेड महिनाअघि भएको एक सम्झौता सच्याउन माग गर्दै एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहालले दुवै मुलुकलाई पत्र पठाएका छन् । दुवै मुलुकका नेपालस्थित राजदूतावासमार्फत दाहालले बिहीबार सम्झौता सच्याउन माग गर्दै पत्र पठाएका हुन् । आजको राजधानी दैनिकमा खबर छ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला भारत र चीनबीच गत १ जेठमा दुई देशको व्यापार वृद्धिको लागि कालापानी क्षेत्रको लिपुलेकलाई नाको रुपमा प्रयोग गर्ने सम्झौता भएको थियो । नेपाली भूमिको विषयमा नेपालको अनुमति विना दुई देशले व्यापार विस्तार गर्ने सम्झौता गरेको विषय नेपालको राष्ट्रियता, सार्वभौमीकता र अखण्डतामाथिको गम्भिर अतिक्रमण भएको भन्दै दहालले सो सम्झौता सच्याउन माग गर्दै पत्र लेखेका हुन् । सोही पत्र दाहालले प्रधानमन्त्री सुशील कोइरालालाई समेत बुझाएका छन् । ‘कालापानी नेपालको भूमि हो । नेपालको भूमिका सन्दर्भमा भारत र चीनबीच भएको सम्झौता सन् १८१६ को सुगौली सन्धी विपरित भएको ठहर्छ । कालापानी नदि पूर्वको भूमि नेपालको भएकाले सो सम्झौताले नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि गम्भिर अतिक्रमण गर्ने काम गरेको छ,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनियाँ राष्ट्रपति सिजिङपीङलाई दाहालले लेखेको पत्र उदृत गर्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending