काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले ‘अमेरिका बन्द गर्न बनेको होइन’ भनेको केही दिन नबित्दै अमेरिकाले कोरोना भाईरस संक्रमणमा विश्व्लाई उछिनेको छ ।
कोरोना भाईरसलाई ‘चाइनिज भाईरस’ भन्दै आएका ट्रम्पका पछिल्ला अभिव्याक्तिहरु निकै आक्रोशपूर्ण आउने गरेका छन् ।
गत सोमबार मात्रै उनले अमेरिकामा एक साताभित्रै व्यापार, व्यवसाय लगायतका आर्थिक काम नरोकिने बताएका थिए । उनले यस्तो बताएकाबेलामा अमेरिकामा भाईरस संक्रमण ४६ हजार १४५ थियो भने जम्मा ५८२ जनाको मृत्यु भएको थियो ।
ट्रम्पले यस्तो बताएको हप्तादिन नबित्दै अमेरिकामा संक्रमित र जिवन गुमाउनेहरुको संख्या झण्डै दोब्बर बनेको छ । शुक्रबारसम्म संक्रमितको संख्या ८५ हजार ३९० पुगेको छ भने १ हजार २९५ जनाले ज्यान गुमाईसकेका छन् ।
तर ट्रम्पले बोलेको केही दिनमै न्युयोर्कका मेयरले स्वास्थ्य उपकरणको अभाव भएको बताएका थिए । संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा अब अमेरिका ट्रम्पले भने झै बन्द हुन्छ कि खुल्लै हुन्छ ? अहिल्यै खासै कसैले केही बोल्न सक्दैन । तर ट्रम्पले जर्वजस्ति गरिरहे अमेरिकीहरु क्षतिको भयावह अवस्थामा भने पक्कै पुग्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: