Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

राष्ट्रीय युवा युवा संघ डोटीको पहलमा खाद्यान्न वितरण, स्याङ्जामा राहात हस्तान्तरण

डोटी । राष्ट्रिय युवा संघ डोटीको पहलमा खाद्यान्न वितरण गरिएको छ। अध्ययनको लागि धनगढीमा कोठा भाडामा लिएर बस्दै आएका विद्यार्थीहरुलाई राष्ट्रिय युवा संघ डोटीको पहलमा खाद्यान्न वितरण गरिएको छ।

प्रतिनिधी सभा सदस्य प्रेम आलेमगरको सहयोगमा युवा संघ डोटीले समस्या परेका विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेको हो। लकडाउनका कारण घर फर्किन नपाएर कोठामै बसेका १ सय २५ जना विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको राष्ट्रिय युवा संघ डोटीका अध्यक्ष गोविन्द खड्काले बताए।

धनगढीका विभिन्न ५ स्थानमा प्रति विद्यार्थी २५ किलो चामल, २ किलो दाल, ३ प्याकेट तेल र १ किलो नुन वितरण गरिएको उनले बताए। लकडाउनका कारण खाद्यान्न अभावको समस्या भोगीरहेका विद्यार्थीहरु संगठनको सम्पर्कमा आएपछि राहत समाग्री वितरण गरिएको अनेरास्ववियूका केन्द्रिय सदस्य चुडामणी भट्टले बताए।

स्याङ्जामा राहात हस्तान्तरण

यसैगरी राष्ट्रिय युवा संघ नेपाल स्याङ्जा जिल्ला समितिले जिल्लास्थित सरकारी राहात कोषमा ३० हजार संकलन गरेको छ ।

जिल्ला अध्यक्ष थमन गुरुङ्का अनुसार संगठनको फेदीखोला किमिटिले १ लाख र आँधिखोला कमिटिले २० हजार जम्मा गरेका हुन् । गुरुङ्का अनुसार सबै स्थानीय कमिटिले राहात कोषमा जम्मा गर्नेछन् ।

\"\"

स्याङजामा राहात स्वरुप चेक हस्तान्तरण गर्दै

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending