Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

कोरोना संकटका बीच किन ल्याइयो अध्यादेश ? अध्यादेश ल्याउनुमा सरकारको नियत के ?

\"\" काठमाडौं । कोरोना महामारीले निम्त्याएको संकटका बीच सरकारले एकाएक दुईवटा अध्यादेश मन्त्रिपरिषदबाट पारित गराउँदै राष्ट्रपतिबाट पनि अनुमोदन गराएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषदसँग सम्बन्धित अध्यादेशलाई सरकारले पारित गराएको हो । सरकारले एकाएक अध्यादेश ल्याएर पारित गराएसँगै अहिले राजनीतिक वृत्तमा निकै ठूलो अन्यौंलता सिर्जना भएको छ । जसबाट सत्तारुढ पार्टीमात्रै नभई अन्य राजनीतिक दलहरु पनि अन्यौलमा छ । सरकारको पछिल्लो कदमसँगै सत्तारुढ पार्टीभित्र विभाजन र फुट त आउने होइन् भन्ने त्रासदी पनि देखिएको छ । आमनागरिक लकडाउनमा रहिरहेको बेलामा सरकारले चालेको यस कदमले नैराश्यताको स्थिति पनि विकास गराएको छ । कोरोना संकटका बीच एकाएक अध्यादेश ल्याइनुमा सरकारको नियतबारे पनि प्रश्न उठेका छन् । खबर डबलीले सरकारले ल्याएको अध्यादेशबारे सत्तारुढ दलकै नेता र प्रतिपक्षका नेतासँग प्रतिक्रिया लिएको छ । सत्तारुढ दल नेकपाका नेताद्वय गणेशमान पुन अनि ठाकुर गैह्रे र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङ्गसँग सरकारले ल्याएको अध्यादेशबारे प्रतिक्रिया लिएको छ । नेता पुन, गैह्रै र गुरुङ्गसँग लिएको प्रतिक्रिया जस्ताको तस्तै ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies