Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

पोर्न स्टार रिटायर्डपछि के गर्छन् ?

\"porn\"३० असार, काठमाडौं । युरेपियन देशमा पोर्नको बिजनेस वैध मानिन्छ । यहि व्यवसायमा लागेर थुप्रै महिला पुरुषले करौंडोको सम्पत्ति संचित गर्न सफल भएका छन् । तर आफ्नो जवानी रहँदा पोर्न स्टारको रुपमा चिनिने स्टार आफू रिटायर्ड भएपछि आखिर के गर्लान् ? यहाँ आज हामी तपाईंलाई पोर्न स्टारले आफू रिटायर्ड भएपछि अंगाल्ने व्यवसायको बारेमा बताउँदै छौं । \"1१. लीसा एनः लीसा ४३ वर्ष भइसकेकी छिन् र केही समयपछि मात्र पोर्न इन्डष्ट्रिबाट रिटायर्ड भएकी छिन् । अब उनी आफ्नो एक पोर्न क्याम्प खोल्न चाहन्छिन् । जहाँ उनी पोर्न इन्डष्ट्रिमा रुची राख्ने सबै महिलालाई मद्दत गर्नेछिन् । यसका साथै उनको रुची ‘सिरियस एक्सएम’ मा पनि छ । यो एक सेटेलाइट रेडियो हो । \"2\"२. रेलेनः पोर्न इन्डिष्ट्रि छोडिसकेपछि उनी अब रियल स्टेट एजेन्ट हुन् । \"3३. एशिया करेराः एशिया जबदेखि पोर्न इन्डिष्ट्रिबाट रिटायर्ड भइन् त्यतिबेला देखि उनी उटाहमा आफ्नो घरमा बसेर आफ्नो छोराछोरीको हेरबिचार गरिरहेकी छिन् । \"4\"४. टेरा प्याट्रिकः टेराले पोर्न इन्डिष्ट्रिबाट अवकाश लिइसकेपछि आईएनसी नामबाट आफ्नो एक प्रोडक्सन कम्पनी चालू गरेका छन् । \"5५. म्यारी केरीः म्यारीले पोर्न इन्डष्ट्रिबाट रिटायर्ड भएपछि क्यालिफोर्नियाको राज्यपालसँग त्यहाँ समलैंगिक विवाहलाई कानूनी रुपमा अपनाउनको लागि आवाज उठाइन् । \"6६. टीफनी मिलियनः टीफनीले पोर्न इन्डष्ट्रिम छोडिसकेपछि आफ्नो प्राइभेट जाँच बिजेनस खोलेकी छिन् । \"7\"७. जेना जेम्सनः जेनालाई पोर्न इन्डष्ट्रिको क्विन भनिन्छ । उनले निकै धेरै अवार्ड पनि पाएकी छिन् । यो इन्डष्ट्रिलाई ‘गुडबाई’ भनिसकेपछि उनले ‘जेना क्लब’ को नामको आफ्नै पोर्न कम्पनी खोलेकी छिन् । \"8८. हस्टनः हस्टन पोर्न इन्डष्ट्रिबाट रिटायर्ड भएपछि नर्सिङ स्कूलसँग जोडिएकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies