Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कार्यदलकाे प्रतिवेदनप्रति यसकारण ओली असन्तुष्ट : प्रतिवेदन कार्यान्वयन नगर्ने संकेत

काठमाडौं । महासचिव विष्णु पौडेलको नेतृत्वमा गत साउन ३० गते गठित कार्यदलले भदौं ६ गते शनिबार बुझाएको सुझाव प्रतिवेदनप्रति प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट भएका छन् ।

बालुवाटार स्रोतका अनुसार ओली आफ्नो भुमिकामाथि प्रतिवेदनमा सुझाव आउपछि ओली असन्तुष्ट रहेका हुन् ।

यसको संकेत स्वरुप ७० करोड भ्रष्टाचार काण्डमा मुछिएका पुर्व संचारमन्त्री गोकुल बास्कोटाले गरिसकेका छन् । उनले महाधिवेशनमा हुने कुरा अहिल्यै लेखेर दिन नसकिने बताएका छन् ।

मुल त ओली प्रतिवेदनका तीन कुरामा असन्तुष्ट छन् । उनले आफ्नो अधिकार पार्टी संचालनमा कटौति गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकार दिने सुझाव मन पराएका छैनन् । त्यसैगरी ओलीले राजनीतिक नियुक्ति लगायतका सरकारका महत्वपुर्ण निर्णयमा पार्टीसँग छलफल गर्नुपर्ने कुराप्रति पनि ओलीको असन्तुष्टी रहेको छ । उनले सरकार संचालनको विषय आफ्नो भएको बताएका छन् ।

यसैगरी सरकारको समिक्षा पार्टी कमिटिमा हुनुपर्ने, स्थायी समिति तथा केन्द्रिय समितिको बैठकले सरकारको समिक्षा गर्ने र बैठक बस्ने कुरामा ओलीको असहमति रहेको हो ।

ओली सरकारको प्रतिवेदनमा प्रंशसा नगरेकोप्रति समेत ओली सन्तुष्ट छैनन् । ओलीले बालुवाटारमा आफ्ना नजिककाहरुसँग सुझाव प्रतिवेदन कार्यान्वयन नगर्ने संकेत गरेका छन् ।

हिजो सोमबारका लागी अर्का अध्यक्ष प्रचण्डसँग प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम स्थगित गर्नुको कारण पनि ओलीको यहि असन्तुष्टी रहेको बताइन्छ । यद्यपी ओलीले मंगलबार प्रचण्डसँग बालुवाटारमा छलफल गरिरहेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies